Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

पूर्वयूवराज पारस शाह सोनिका संगको विषयमा फेरी विवादमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २८
पूर्वयूवराज पारस शाह  सोनिका संगको विषयमा फेरी  विवादमा

काठमाडौं । पूर्वयूवराज पारस शाह र  सोनिका रोकाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई हामी सबै जना नेपाली भएकाले कसैले पनि आफूलाई राजावादी नभन्न आग्रह गरेका छन् ।मोटरसाइकलमा बसिरहेका पारसले भनेका छन्, ‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हौं ।’

त्यसपछि पारस बाइकमा सोनिकालाई बसालेर हुइकिन्छन ।

https://www.youtube.com/watch?v=NRUn9ShIytk

Top Changing Nepal

युट्युब सट्स