केरुङ–काठमाण्डौं रेलमार्गको सम्भाव्यता खर्च चीनले बेहोर्ने
जानकारी केन्द्र
२०७६, आश्विन, २९
काठमाण्डौं, २९ असोज । केरुङ–काठमाण्डौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि लाग्ने १ अर्ब ७० करोड खर्च चीनले नै बेहोर्ने भएको छ ।
चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको क्रममा भएको सहमति अनुसार नै केरुङ काठमाण्डौं रेलमार्गनिर्माणका लागि केही समयभित्रै सम्भाव्यता अध्ययन शुरु गरिने तयारी समेत भएको रेल विभागले जनाएको छ ।
पूर्व सम्भाव्यता अध्ययन गरेको कम्पनीले नै सम्भाव्यता अध्ययनको काम शुरु गर्ने तयारी छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाण्डौं रेलमार्गंको पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । चिनियाँ कम्पनीले नै सम्भाव्यता अध्ययन गर्ने छ ।
https://www.youtube.com/watch?v=UrOsIKWY4rA
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


