समलिंगी केटा जोडीले बाजा बजाएरै मन्दिरमा गरे बिबाह
पछिल्ल्लो समयमा समलिंगीहरु समाजमा खुलेर देखिन थालेका छन | यसै क्रममा नवलपरासी स्थित कावासोती निवासी राम गुरुङ र सुरेन्द्र पाण्डेले गत सोमबार ठमेल स्थित एक मन्दिरमा बाजा गाजा सहित धुम धामले बिबाह गरेका छन |
सो बिबाहमा राम गुरुङ महिलाको पहिरनमा सजिएका थिए सुरेन्द्र पाण्डे पुरुषको पहिरनमा थिए |उक्त बिबाहमा समलिङ्गी / तेश्रो लिंगीको निकै बाक्लो उपस्थिति थियो भने बिबाह हेर्न आउने हरुको घुइचो पनि उत्तिकै थियो | उनीहरुले आफुहरु बिगत ८ महिना देखि लिभिंग टुगेदर मा बसेको बताएका छन |
यस्तो मनस्थितिमा कसरी पुग्नु भयो बन्ने प्रस्नको जबाफ मा आफु हरुमा एक अर्काको भावना मिलेको तथा दुवैको एकै प्रकारको भावना भएको कारण यस्तो निर्णयमा पुगेको बताएका छन |
कुराकानी को क्रममा निकैनै खुलेर प्रस्तुत भएका समलिंगी जोडीले आफु हरुलाई परिवार तथा समाजले स्वीकार गर्नेमा विश्वास पनि लिएका छन |
हेर्नुहोस भिडीयोमा यसरि गरेका थिए समलिंगी बिबाह
https://www.youtube.com/watch?v=UrOsIKWY4rA
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
