निशुल्क कृषि तालिमको लागि फर्म भर्नु भो ?
जानकारी केन्द्र
२०७६, कार्तिक, ४
ललितपुर। कृषि सम्बन्धी तालिमको अभावमा बसिरहनु भएका कृषकहरुका लागि कृषि ब्यबसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्र गन्डकी प्रदेशले विभिन्न शिर्षकमा तालिम प्रदान गर्ने भएकोले ईच्छुक कृषकले तालिमको लागि फर्म भर्न सक्नेछन् ।
संचालन हुने तालिमहरु :
१. आधुनिक मौरी पालन प्रविधि, ६ दिन
२. व्यवसायीक च्याउखेती प्रविधि, ६ दिन
३. व्यवसायीक तरकारी खेती , ६ दिन
४. फलफूल बाली खेती प्रविधि, ५ दिन
५. पुष्प खेती प्रविधि, ६ दिन
६. प्राङ्गारीक खेती प्रविधि, ६ दिन
७. व्यवसायीक योजना तयारी तथा तरकारी नर्सरी व्यवस्थापन तालिम ६ दिन
८. अन्य भए
थप जानकारीको लागि सम्पर्क नं : ०६१ – ५२५४४८
इमेल : abpstcpokhara@gmail.com


सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

