हेटौंडा। बिकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाले चालु आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न कृषि तथा पशुपन्छीं विकास कार्यक्रम संचालन गर्ने भएको छ ।
यसका लागि तोकिएको शर्तहरु पूरा गरी नेपाल सरकारबाट स्वीकृत कार्यविधिको अधिनमा रही काम गर्न ईच्छुक कृषक समुह, समिति, सहकारीले सुचना प्रकाहित भएको १५ दिन भित्र आवेदन पेश गर्न सक्नेछन् ।
संचालन हुने कार्यक्रमहरु :
१. घाँसको बिउ भण्डारण र प्रशोधन केन्द्र स्थापना (समुदाय सहकारी स्तरमा )
२. खसिबोका संकलन केन्द्र निर्माण
३.पुराना समुहका लागि सहयोग कार्यक्रम
४. पुराना सहकारीका लागि सहयोग कार्यक्रम (क्षमता अधिवृद्धि तथा अन्य सहयोग )
५. कन्ट्रयाक्ट फार्मिङको लागि सहयोग (ग्रेडिङ, प्याकेजिङ, ब्राण्डिङ आदिमा )
थप जानकारीका लागि :
०५७ – ५२४४७४