• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १२ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १४ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • १ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • १ दिन 

आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
  • १ दिन 

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
  • १ दिन 

नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ३. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • ४. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ५. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

  • ७. नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

  • ८. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • ९. क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

  • १०. गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

अन्तर्राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप फाइनलमा बरुण घलेको उत्कृष्ट प्रदर्शन

admin २०७६, कार्तिक, ९

काठमाडौँ ,

बुसिन्दो कोंसेकई(एम एम ए ) मुवा  थाइ  , कोटेश्वर भाटभटेनीका  प्रोफेशनल किक बक्सिंग खेलाडी बरुण घले  गत अक्टोबर १८  ,१९  र २०  तारिकमा भारतमा आयोजना गरिएको    इन्टरनेशनल  प्रोफेशनल  किक बक्सिंग  ( के वान ) खेल प्रतियोगिताको २ खेलमा नक आउट जितेर   फाइनलमा प्रवेश गर्न सफल भएका थिए । प्रतियोगिता बराबरीमा रोकिए पछी ड्र मा गएको थियो भने  ड्र गर्दा बरुण बरुण पराजित हुन पुगे पनि यसलाई महत्व पूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।

उक्त फाइनल  प्रतियोगिता नेपाल र भारत बीच भएको थियो  । बरुण  भन्छन ” दुइ वटा प्रतियोगितामा नक आउट  हानेर फाइनलमा पुगे यसकारण  खुशी नै छु किनकि अन्तरास्ट्रिय स्तरको प्रोफेशनल  प्रतियोगितामा सहभागी हुने मेरो ठुलो सपना थियो त्यो पुरा भयो र एक दम राम्रो खेलेको भनेर अरु ले प्रसंशा साथै सपोर्ट गरिरहनु भएको छ यसले पनि मलाई अघि बाडन अझै उर्जा थपिएको अनुभूति गरेको छु ।

मैले हाम्रो देशको झन्डा जित सगै फरफराउने अवशर प्राप्त गरे त्यो सबै मलाई माया गरिदिनु हुने सम्पूर्णको म प्रतिको माया तथा हौसलाले सम्भव भएको ठानेको छु । धेरैले भन्ने गर्नु हुन्छ नेपालको खेल क्षेत्रमा स्कोप छैन खेलेरै दैनिक जीवन यापन गर्न कठिन छ  भनेर त्यो म पनि स्वीकार गर्छु तर स्कोप नै छैन भनेर हामीले सधै खेल क्षेत्रलाई वेवास्ता गर्ने हो भने हामी पछिका  केहि गर्छु भन्ने खेलाडीले समेत अवशर बाट बन्चित हुनु पर्ने अवस्था आउन सक्छ नसकिने हैन मेहनत गरियो भने खेलेर पनि सफलता सगै जीवन यापन गर्न सकिने वातावरण बनाउन सकिन्छ जस्तो लाग्छ ”

तपाईले  दोश्रो हुदा कस्तो अनुभूति गर्नु भएको छ भन्ने प्रस्न को जवाफ दिदै बरुणले भने ” दोस्रो हुनुमा मलाई कुनै गुनाशो छैन । खेलमा  भनेको जितमा मात्र वाहि वाहि हैन हर्दा पनि वाहि वाहि  होस , सबैले राम्रो खेलेको भनेर प्रसंसा गर्न लायक होस अनि मात्र सबैको मन जित्न सकिन्छ जस्तो लाग्छ । मैले त्यहि अनुरुप राम्रो खेल्ने प्रयास गरे खेल सबैले मन पारिदिनु भयो खेल   ड्र मा पुगेर हार्नु  भनेको हार नै भन्न सकिन्न त्या आफ्नो खेल भन्दा पनि भाग्य कै रुपमा फैसला हुने भएको ले म यो खेलमा  पराजय भए पनि बिजयी भएकै अनुभूति गरिरहेको छु । सबै भन्दा धेरै खुशी त आफ्नो देशको झन्डा अन्तरास्ट्रिय परियोगीतामा फहराउने अवशर पाएकोमा छु ” यो अवसर जुटाउन सहयोग गरिदिने  बुसिन्दो कोंसेकईका  अध्यक्ष उमेश  गुरुङ  गुरु  लाइ धेरै धेरै धन्यवाद भन्न चाहन्छु ”

को हुन बरुण घले ?

बरुण घले बुबा धन बहादुर घले गुरुङ र आमा देबि  माया घले गुरुङको कोखबाट खोटाङ बाक्सिला खोटाङ केपिलास गाडी गाउपालिका वाडन ४ जन्मिएका  हुन  उनले ठमाडौँ आएर   पढाई सगै खेलकुदमा निरन्तर दिएका  दिए ।   मुवा थाई बक्सिङ सुरु गरेका गुरुङले थाइल्यान्डको एक महिने थाई बक्सिङको बिशेष प्रशिक्षण समेत भाग लिएको बताएका छन्। बरुणको सफलताको यात्रा भने यसरि अघि बढ्यो उनले   भारतको कलकतामा आयोजित अन्तर्राष्ट्रिय प्रो एमेच्युर किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण हात पारे ।

यस्तै उनले नेपाल रास्ट्रीय मुवा थाई बक्सिङ सघको आयोजनामा सन्चालन भएको प्रथम ३ नम्बर प्रदेश स्तरीय मुवा थाइ च्याम्पियनसिपमा ५७ केजि समुहमा स्वर्ण पदक जिते  पछि उनलाई निकै सम्भावना बोकेको खेलाडीको सुचीमा अग्रपंक्तिमा सघले लिइएको थियो   ।

यस्तै  बरुणले राजधानीको नक्साल बक्सिङ क्लबमा बक्सिङको आधारभुत अभ्यास समेत लिईसकेका छ्न। प्रतियोगितामा आक्रमक भन्दा पनि टेक्निकल खेलमा बिश्वास गर्ने बरुण अनुशासित खेलाडी मात्रै नभैइकन एक मेहनेती खेलाडी रूपमा समेत चिन्दछन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.