• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १२ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १२ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १४ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १५ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १५ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १८ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १९ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

बिबाहको पहिलो रात भुलेर पनि नगर्नुस् यी ६ गल्ति

admin २०७६, कार्तिक, २३

यदी तपाइको बिबाह हुँदैछ वा गर्नु भएको छैन भने आफ्नो बैबाहिक जिवन सुखी बनाउनको लागि केहि कुराहरु ध्यान दिन आवश्यक छ | बिबाहको पहिलो रात एक अर्कोलाई चिन्ने मौका हुन्छ, बिबाहको दिन देखि नै जीवनको  एक नयाँ अध्याय पनि सुरु हुन्छ |

यसै कारण पनि धेरै कुरा जान्न जरुरी हुन्छ ताकी भविष्यमा बैबाहिक जीवन शुखदायी होस् | बैबाहिक जीवन सुरु भएको दिनदेखि नै निकै सतर्कता अपनाउनुपर्ने हुन्छ, सतर्कता नअपनाउदा बैबाहिक नातानै सुरुवातदेखि बिग्रन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ |

थाहा पाउनुहोस्- बिबाहको पहिलो रात तपाइँले के-के कुरामा ध्यान दिनु जरुरी छ ?

१. बिबाहको पहिलो दिन आफ्नो पुराना कुरा नखोल्नुस | पुराना कुराकै कारण बैबाहिक नातामा पहिलो दिनदेखि नै दरार पर्न सुरु हुन सक्छ | त्यसैले आफ्नो साथीले पुराना कुराको बारेमा सोधीहाले पनि कुनै कुरा नखोल्नुस बरु बिभिन्न बहाना बनाउन सकिन्छ |

२. बिबाहको पहिलो रात उसको परिवारको विषयमा कुरा नगर्नुस् | यसले आफ्नो जीवनसाथीमा नराम्रो असर पर्न सक्छ

३. बिबाहको पहिलो रात रोमान्सको लागि हतार गर्नुहुँदैन | पहिलो रात एक-अर्कालाई बुझ्ने रात भएकाले सकेसम्म जीवनसाथीलाई नै रोमान्सको लागि तयार पार्नुपर्छ | सकेसम्म उसैले चाहना राखेमा मात्र उसको इच्छा पूर्ति गर्ने प्रयास गर्नुपर्छ | अन्यथा आफैले उ तयार नहुँदासम्म रोमान्सको बिषयमा कुरा गर्नु हुँदैन | बिबाहकै रात सकेसम्म छिटो सारीरिक सम्बन्धको लागि हतार गर्नु राम्रो होइन |

४. बिबाहको पहिलो रात ध्यान दिनुस् कि अब उसको सबैभन्दा नजिकको साथी नै तपाई हो | उसको कमजोर गुणलाई पनि बलैयो बनाउने प्रेरणा दिन सक्नुपर्छ | उसलाई दु:ख-सुख जुनसुकै परिस्थितिमा पनि साथ दिन सक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ | सकेसम्म उसको कमजोर पाटोलाई खोतलेर त्यस पक्षलाई तपाइले साथ दिन तयार छु भन्ने कुरामा विश्वस्त बनाउनुपर्छ |

५. बिबाहको पहिलो रात एकोहोरो आफ्नो कुरा मात्र गर्नु हुँदैन, उसको कुरा पनि निकै ध्यान दिएर सुन्नुपर्छ | उसको कुरा सुनीदिँदा उसलाई निकै राम्रो लाग्छ |  साथै उसले गरेको कुरामा चित्त नबुझे पनि उसलाई आफ्नो राय नराख्नुनै उत्तम हुन्छ | तर प्रतिक्रिया मागेको खण्डमा भने विचार पुर्याएर मात्र जवाफ दिनुपर्छ | सकेसम्म उसको कुरालाई समर्थन गर्नु नै उत्तम हुन्छ | उसले मनको कुरा खोलिरहँदा सुनिदिनुपर्छ | साथै समस्याको बिषयमा कुरा उठाएको खण्डमा त्यसको उपयुक्त जवाफ पनि दिन सक्ने हुनुपर्छ |

६. यदी सारीरिक सम्बन्धको बारेमा जिज्ञाशा राखेमा पनि सबै खुलेर बोल्नु रामो हुँदैन | बिबाहको पहिलो रात सुहागरात भन्ने गरिन्छ र त्यो दिन सारीरिक सम्बन्धको बिषयमा पनि कुरा उठ्न सक्ने हुँदा पहिलो दिननै शारीरिक सम्बन्धको लागि दवाब नदिनु राम्रो हुन्छ |

तर उसलाई तपाई प्रति शारीरिक सम्बन्धमा उत्साहित बनाउन भने सक्नु पर्छ | साथै उ पूर्ण रुपमा तयार छ भने शारीरिक सम्बन्ध राख्दा पनि राम्रो हुन्छ |

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.