• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

यो वर्ष पक्राउ परेका भीआइपी (सूचीसहित)

काठमाडौं, २४ कात्तिक । देशमा ठूला पदकालाई प्रहरीले छुन डराउने अवस्था अन्त हुँदै गएको छ । विगतमा ठूलाबडा मात्र नभई तिनका परिवारका सदस्य र आफन्त समेतले आपराधिक क्रियालाकलाप गर्दा उन्मुक्ति पाउँथे । घटना लुकाउने, प्रहरीले जाहेरी नै नलिने सम्मको अवस्था हुन्थ्यो । प्रहरीले मुद्दा अगाडि नबढाई गुपचुप पार्ने देखि पीडितलाई उल्टै अप्ठ्यारोमा पार्ने गर्दथ्यो ।

देशमा पछिल्लो समय भीआइपीहरु कमाधम पक्राउ पर्न थालेका छन् । ठूलालाई पनि ऐन लाग्ने अवस्था बनेको निवर्तमान सभामुख कृष्णबहादुर महरा जर्बजस्ती करणी उद्दोगको अभियोगमा पक्राउ परेपछि प्रमाणित भयो । महरा हाल डिल्लीबजार कारागारमा छन् ।मोहम्मद अफताब आलममाथि ज्यान मार्ने अभियोग लागेको छ । उनीमाथि थुनछेकको बहस चलिरहेको छ । १२ वर्ष अघि आलमले सामूहिक रुपमा ईंट्टा भट्टामा मान्छेलाई हाल्न लगाएको अभियोग छ ।

गृहमन्त्रीका भाई नरेश थापा संगठित अपराधीसँग जोडिएपछि अनुसन्धानका लागि पक्राउ गरिए । उनी व्यवसायी शरद गौचनको हत्या अभियोगमा पक्राऊ परेका समिरमानसिंह बस्नेतसँग साँठगाँठ गरेको अभियोगमा पक्राउ परेका थिए ।पूर्व सांसद योगेन्द्र घिसिङ युवतीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परे । युवतीमाथि दुव्र्यवहार गरेपछि उनी ललितपुरबाट पक्राउ परेका थिए । पूर्व सांसद डीबी कार्की ठगीको अभियोगमा पक्राउ परे । इन्स्पेक्टर बनाइदिन्छु भनी पैसा लिएको अभियोगमा उनी पक्राउ परेका थिए ।

पूर्व अर्थ सहायकमन्त्री रुप ज्योती ठगीको अभियोगमा पक्राउ परे । उनीमाथि पौने तीन करोड ठगीको अभियोग लागेको छ । व्यापारिक घराना ज्योती ग्रुपका उनलाई पनि प्रहरीले उन्मुक्ति दिएन ।जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका बलराम सापकोटा, श्रवणकुमार गोयल, पवित्रकुमार कार्कीविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिरहेको छ । बलराम क्यासिनो किङका रुपमा चिनिन्छन् । गोयल र कार्की व्यापारी हुन् ।

नाम                                                     अभियोग
कृष्णबहादुर महरा, निवर्तमान सभामुख      करणी उद्दोग
डा. रुप ज्योती, पूर्व सहायकमन्त्री              ठगी
मोहम्मद अफताल आलम, पूर्व मन्त्री          जघन्य
योगेन्द्र घिसिङ, पूर्व सांसद                       यौन दुव्र्यवहार
डीबी कार्की, पूर्व सांसद,                          ठगी
श्रवणकुमार गोयल,व्यवसायी                     जुवा

पवित्रकुमार कार्की, व्यवसायी                    जुवा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.