श्रीमतीलाई खुकुरी प्रहार
जानकारी केन्द्र
२०७६, कार्तिक, २६
काठमाडौं | सोलुखुम्बुमा श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमाप्रहरीले एक जनालाई पक्राउ गरेको छ |
शनिबार साँझ ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा सोताङ गाउँपालिका-५ का ४२ वर्षीय शिव नेपालीलाई प्रहरीलेपक्राउ गरेको हो |
घटनाबारे जानकारीपाए लगतै ईलाका प्रहरी कार्यालय सोताङको टोलीले शिवलाई नियन्त्रणमा लिएको जनाएको छ | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


