कडा सम्भोगका क्रममा प्रेमिका ठहरै
प्रेम मनबाट हुन्छ । एक अर्काप्रति मायाभाव र सम्मानभाव रहन्छ । त्यागको भावना पनि हुन्छ । तर यस्ता पनि मानिस हुन्छन् जो केवल प्रेमका नाममा स्वार्थ मात्र लिन खोज्छन् । यस्तै हुँदा प्रेमिका ठहरै भइन् ।
एकजना करोडपति व्यक्तिले प्रेमिकासँग कडा सम्भोग गरे । सम्भोगका क्रममा प्रेमिका ठहरै भइन् । उनले प्रेमिकालाई मृत अवस्थामा छोडेर हिंडे ।
ती करोडपनि हुन् जोन ब्राँडहस्र्ट । बिजनेश टाइकुन जोनले २७ वर्षीया प्रेमिका नेटली कलोनीलाई सम्भोगका क्रममा ठहरै भएपछि मृत अवस्थामा छोडेर हिडेका थिए ।दुवैले सहमतिमा कडा सम्भोग गरेका थिए । जंगली प्रकारको सम्भोगका क्रममा कुटपिट समेत गरेका थिए । त्यसपछि भर्याङमुनी लुकाएका थिए ।
नेटलीसँग कठोर संभोगपछि शरीरको करिब ४० बेग्ला बेग्लै ठाउँमा निशान रहेको प्रहरीले जनाएको छ । महिलाको यस अवस्था पछि मृत्यु भएको बताए । जोन माथि कारबाही भइरहेको प्रहरीले जनाएका छन् । अदालतले ४४ महिना सम्म सजाय सुनाइएको छ । Photo Source : Mirror
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

