• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १० घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ११ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १३ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १४ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १४ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

अमेरिकाले १४५ भारतीयलाई हात खुट्टा बाँधेर फर्काइदियो

admin २०७६, मंसिर, ६

वैधानिक कागजपत्र विना प्रवेश गर्नेमाथि अमेरिकाले कडा नीति लिन थालेको छ । उसले मंगलबार एक सय ४५ भारतीय र २५ बँगलादेशी नागरिकलाई उनीहरुको देशमा फर्काइदिएको छ । त्यो पनि हात खुट्टा बाँधेर ।उनीहरु बुधबार विहान नयाँ दिल्लीमा उत्रिए । सुन्दर सपना देख्दै लाखौं खर्च गरेर अमेरिका पुगेका सबैको सपना चकनाचुर भयो जब उनीहरु अमेरिकी सुरक्षाकर्मीको नियन्त्रणमा परे । विभिन्न राज्यहरुमा पक्राउ परेकालाई एकै स्थानमा भेला गरी चाडर्ट विमानबाट पठाइएको थियो ।

अमेरिकाको एरिजोनाबाट उडेको चार्टड विमानमा उनीहरुलाई फर्काइएको थियो । एरिजोनाबाट एकैपटक ढाका उत्रिएको विमान २५ बँगलादेशीलाई ओरालेपछि नयाँ दिल्ली उत्रिएको थियो । भारतीय नागरिकमध्ये १४२ पुरुष र तीनजना महिना थिए । उनीहरुलाई अमेरिकाको विभिन्न प्रान्तबाट नियन्त्रणमा लिई सामूहिक रुपमा आफ्नै देश फर्काइएको थियो । २४ घन्टा लामो विमानको यात्रापछि उनीहरु भारत पुगेका थिए । कुनै वैधानिक कागजपत्र नभएका युवाहरुलाई अमेरिका सरकारले एकतर्फी फर्कन आकस्मिक प्रमाणपत्र बनाइदिएको थियो ।

अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्न फर्काइएकाहरुले प्रतिव्यक्ति २५ लाख भारु सम्म तिरेका थिए । उनीहरुले दलालमार्फत् विभिन्न देशको बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए । अधिकांश१९ देखि ३१ वर्ष उमेर समूहकाहरु दक्षिण अमेरिकाका विभिन्न देश हुँदै अमेरिका पुगेका थिए । केही व्यक्ति यूरोपको बाटो हुँदै पुगेका थिए ।

अमेरिकाले भारतीय नागरिकलाई गत महिना यसैगरी चाटर्ड विमानमार्फत् फर्काइदिएको थियो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेप्रति कठोर छन् । उनले अमेरिका वैधानिक कागजपत्रविना प्रवेश गर्नेमाथि कडा कारबाही गर्दै आएका छन् ।-एजेन्सी Photo Source: TOI

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.