Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

विश्वका १० महंगा यौनकर्मी, कसको मूल्य कति छ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, मंसिर, २४
विश्वका १० महंगा यौनकर्मी, कसको मूल्य कति छ?

एजेन्सी | एक सर्वेक्षणका अनुसार यौन बजारमा महंगा १० यौनकर्मीलाई  चित्रित गरिएको छ | जुन सन् २०१८ मा पनि थिए | यौनकर्मीको सर्वेक्षण नै हुनुले उनीहरुको संख्या बढ्दै गएको पुष्टि भएको छ | कोहि बाध्यताले त कोहि रहरले ले यौनधन्दामा संलग्न भएका हुन्छन | विश्वका १० महंगा यौनकर्मी यी हुन् |

१. क्यानिस फिल्म फेस्टिभल : यी  विश्वकै सर्वाधिक महंगो यौनकर्मी हुन् | एक रातको ४० हजार डलर उनको मूल्य छ |  त्यसभित्र पनि उनका आफ्नै शर्तहरु हुन सक्छन् |

२. नताली म्याक्लेन्नान : यी महिला पनि महंगा यौनकर्मीको सूचीमा  छिन् | नी एक रातकै १६ हजार डलर लिने गर्छिन् |

३. अलिना पर्सिया: उनको रेट एक रातकै ८ हजार ८ सय डलर छ |उनी  सन् २०१८ को सर्वेक्षणले महंगा यौनर्मीको सूचीमा राखेको छ | सन् २००९ मै १८ वर्षको उमेरमा निकै ठूलो रकममा उनले आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन्  |

४. लौरेन: । उनको मिलेको जिउडाल, सुन्दर अनुहार र मृगनयनी आँखासँग सामीप्यता कायम गर्न त्यति सजिलो छैन | उनको एक रातको मूल्य २४ हजार डलर रहेको छ |

५. एमएस माया ब्लु : उनी ग्राहकसँग रमाइला ठाउँ घुम्न रुची गर्छिन् | एक रात सँगै कटाउन ४ हजार ५ सय डलर तिर्नु पर्छ |

६. आश्ले डुपे्र (क्रिस्टेन): सबै भन्दा धेरै  महँगा यौनकर्मीको सूची परेकी उनी एक रात संगै सुतेको ४ हजार ३ सय डलर लिने गर्छिन |

७. जस्ट कास्सान्द्रा: यी महिलालाई ग्रहाक पनि मन पर्नु पर्छ र एक रातको ३ हजार डलर तिर्नुपर्छ |

८. लोरेडाना जोली:उनीसँग समय बिताउन एक रातको २ हजार डलर तिर्नुपर्छ |

९. जाहिया देहार :उनलाई गुडीयासंग तुलाना गर्नेहरुको जमात ठुलो छ |  एक रात बिताउन १२०० डलर खर्च गर्नुपछ |

१०. आभा सियान : उनी यौनकर्मी हुन् । पछाडिको कारण भने निकै दुःखदायी छ । अकस्मात उनका बुबा बिरामी परेपछि उपचारका लागी पैसा जोहो गर्न उनी यौनकर्मी बन्न बाध्य भइन् | उनको मूल्य ६ हजार ५ सय डलर रहेको छ |

Top Changing Nepal

युट्युब सट्स