• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

विदेशबाट नेपाल आउँदा विमानस्थलवाट यात्रूहरुले ल्याउन पाउने सामानहरु के-के छन् ?

काठमाडौँ | विदेशवाट फर्केका यात्रुले आफू साथै वा आफू आउनु भन्दा अघि वा पछि आफूले प्रयोग गरेका वा निजी प्रयोजनको लागि ल्याउने सामानका सम्वन्धमा समय/समयमा नेपाल सरकार, अर्थ मन्त्रालयवाट राजपत्रमा सूचना प्रकाशित गरी उक्त सूचनामा के कति अवधि विदेश वसेका मानिसहरुले के कति परिमाणमा के के सामान ल्याउन पाउने हो, उक्त मालवस्तुहरुमा के कति प्रतिशत भन्सार महसुल लाग्दछ भन्ने कुरा तोकिएको हुन्छ । साथै विदेशी यात्रुहरुले मसहुल छुटमा ल्याउन/लैजान पाउने सामान र पछि फिर्ता लैजाने गरी ल्याउन पाउने सामानका सम्बन्धमा पनि यो सूचनामा उल्लेख भएको छ ।

भन्सार महशुल छुटमा ल्याउन पाउने मालवस्तुहरु निम्न छन् ।

– लुगाफाटा, बरबिच्छ्याउना, घर गृहस्थीका पुराना सामान

– औषधी उपचार गराई फर्किएका बिरामीहरुले ल्याएको औषधि (चिकित्सकको सिफारिस बमोजिम)

– शारीरिक रुपमा अशक्त यात्रूहरुले साहाराको रुपमा प्रयोग गरेका सामानहरु

– सुनका गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एकलाख रुपयाँसम्मको जवाहरात जडित गहनागुरिया तर निजी गुण्टा झिटी भारी सम्बन्धि सूचना २०७३ को दफा १ को उपदफा (छ) पछीको खण्ड (ज) बमोजिम विदेशबाट फर्किएका यात्रूहरुले आफ्नो साथमा ल्याएको एकसय ग्रामसम्मको काँचो सुनमा देहाय बमोजिम भन्सार महसुल लिई जाँच/पास गर्न सक्नेछ ।

१. पहिलो पचास ग्रामसम्म प्रति दशग्रामको पाँच हजार दुईसय रुपयाँ ।

२. पचास ग्राम भन्दा बढी थप पचास ग्राममा प्रति १० ग्रामको छ हजार दुई सय रुपयाँ ।

– त्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामरा, सेलुलर मोबाइल र पेन ड्राइभ एक/एक थान

– बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एल/एक थान ।

– पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक/एक थान (जस्तै: चिकित्सकको लागि रक्तचाप नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धि सामान जस्तै: फुटबल, भलिबल,  ब्याडमिन्टन सेट, गबैयाको सामान्य बाजा जस्तै: गितार, हार्मोनियम, तवला जस्ता सामानहरु,

– सात किलोग्रामसम्म खाद्द परिकार,

– मदिरा १ लिटरसम्मको बोतल एक,

– श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गई कम्तिमा लगातार १२ महिना विदेशमा काम गरि फर्किएका नेपाली यात्रूहरुले एक पटकका लागि ल्याएको ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट ।

समदरमा भन्सार महशुल तिरी ल्याउन पाउने मालवस्तुहरु: 

– म्युजिक सिस्टम, रेफ्रिजिरेटर, वासिङमेसिन, पंखा, रेडियो, सिडी प्लेयर र डिभिडी प्लेयर एक/एक सेट ।

– शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक आदि बढीमा १५ थानसम्म ।

– घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुस्र, सिलाई मेशिन, ग्याँसटेबुल, राइसकुकर जस्ता) दुई/दुई थान ।

– दश किलोग्रामसम्म खाद्द परिकार ।

– व्यवसायिक पेशामा लागेका (चिकित्सक, इन्जिनियर जस्ता) यात्रुको दक्षता अभिवृद्धिको लागि आवश्यक हुने सामानहरु २/२ थान ।

– नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई/दुई थान ।

विमानस्थलबाट फर्कदा दुई च्यानल प्रयोग गरिन्छ जस्ता यदी तपाइले भन्सार छुट हुने सामानहरु मात्र लिएर आउनु भएको छ भने ग्रीन च्यानल छनोट गर्नुहोस् । यदी भन्सार तिर्नुपर्ने सामान लिएर आउनु  भएको भए रेड च्यानल प्रयोग गर्नुपर्दछ । साथै आफूले ल्याएको सामानको भन्सार तिर्नुपर्ने/नपर्ने थाहा छैन भने रेड च्यानल प्रयोग गर्नुपर्दछ । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.