दाङमा ब्रेक फेल भएर बस पल्टियो, २१ जना घाइते
जानकारी केन्द्र
२०७६, पुष, ९
काठमाडौं । दाङको तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको यात्रुवाहक बस मुसोट खोला नजिकै दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बुधबार बिहान पौने १२ बजे रा १ ख १४८९ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भएर पल्टिएको हो ।
सबैको उपचार लमही अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय ढाङले जनाएको छ । ‘२१ जना घाइते छन् र केही अस्पतालबाट छुटिसकेका छन्’, ढाङ प्रहरीले जनाएको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

