नेपालीमा माओको शव हेर्ने आकर्षण
जानकारी केन्द्र
२०७६, पुष, १०
बेइजिङ, । चीन भ्रमणमा आएका नेपालीका लागि ग्रेटवालजत्तिकै महत्वको विषय माओ चतुङको शव हेर्ने इच्छा पनि हो। बेइजिङ आइपुगेका नेपाली एकपटक माओको शव हेरेर श्रद्धाञ्जली दिन चाहन्छन्।
सन् १९७६ सेप्टेम्बर ९ मा निधन भएका माओको शवलाई बेइजिङको केन्द्र भागमा रहेको थिआन आनमन स्क्वायरको दक्षिणपट्टिको भवनमा संरक्षणका साथ राखिएको छ।
माओको शव राखिएको ‘माओभवन’ सोमबारबाहेक हरेक दिन बिहान सात बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ। माओको जन्मदिन र मृत्युदिनमा चाहिँ अपराह्न २ बजेदेखि ४ बजेसम्म पनि खुल्छ। माओभवन पुग्ने नेपाली घन्टौं लाममा बसेर माओको शवको अवलोकन गर्छन्।नागरिक दैनिकबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

