दुई करोड दर सन्तान भएका व्यक्ति
यी सँसारकै खतरनाक योद्धा हुन् । यीनी जहाँ जित्थे त्यो ठाउँ ध्वस्त पारिदिन्थे । सुन्दर महिलाहरुलाई आफ्नो बनाएर सन्तान जन्माउँथे । यी हुन चेङ्गिज खाँ । आजसम्म यीनले जितेको जति भूभाग कसैले जित्न सकेको छैन । १३ औं शताब्दीमा सँसारमा यीनको शासन चल्यो ।
सन् २००३ म गरिएको डिएनए अध्ययनले झण्डै दुई करोड मान्छेहरू विगतका मङ्गोल शासकको जीन रहेको देखायो । उनीहरू चेङ्गिज खाँ र उनका दाजुभाईबाट जन्मिएकाहरूका सन्तती थिए । सँसारको प्रत्येक दुईसय मध्येबाट एक चेङ्गिजको सन्तान रहेको तथ्य पत्ता लाग्यो ।
चेङ्गिजले जहाँ युद्ध जित्थे त्यहाँ ताण्डव मच्चाउथे । विनाश नै गरेपछि त्यहाँका सुन्दर स्त्रीलाई करणी गरी सन्तान उत्पादन गर्थे । उनले आकर्षक युवतीलाई करणी गरी हजारौं सन्तानोत्पादन गरेका थिए । तिनका सन्तान दरसन्तान हुँदै साँढे सात सय वर्षमा डेढ करोडभन्दा बढी जन्मिए ।
मध्य र उत्तर एशियामा आफूलाई चेङ्गिज खाँनको सन्तान दाबी गर्नेहरू छन् । दाबीहरू सत्यको निकट छन् । किनभने चेङ्गिज खाँन र उनको सेनाले मध्य र उत्तर एशियाका धेरै भू–भागमा आधिपत्य जमाएर विध्वंश मच्चाउनुका अलावा बलात्कार गरी गर्भवती बनाइदिएका थिए ।खाँन स्वयं युद्ध जितेपछि उच्च घरानियाँ परिवारका स्त्रीलाई जर्बजस्ती गरेर सन्तान जन्माउँथे । युद्ध जित्नु र जहाँ गयो त्यही सन्तान जन्माउनु उनको उद्देश्यभित्र पर्दथ्यो । एशियाका अधिकांश भू–भाग र यूरोपसम्म साम्राज्य फैलाउँदा चेङ्गिज खाँन र उनका सैनिकले गरेको बलात्कारबाट मङ्गोलियन जिन फैलिएको अनुमान गरिन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
