लगानी गर्न कहाँबाट आयो करोडौंको सम्पति
काठमाडौं, पुस २२ । घर जग्गा होस् वा सवारी साधन खरिद गर्न मात्र होइन दश लाख भन्दा माथि बैकिङ कारोबार गर्न पनि स्रनेत खुलाउनु पर्ने कानुनी व्यवस्था रहेको छ । यहि कानुनी व्यवस्था अनुसार नै प्रक्रिया पूरा गरेर कारेबार हुँदै आएको छ ।कानुनु सहि तरिकाले प्रयोग भएको छ द्धैन भने र हेर्ने न्यायलयमा भने करोडौं रुपैयाँको अवैध कारोबार वैध तरिकाले विर्सजन भईरहेको तथ्य फेला परेको छ । अवैध मिटर ब्याजमा लगानी गर्ने गिरोहले कानुनको कमजोरीको फाइदा उठाँउदा न्यायलयलाई ढाल बनाउदै असुली केन्द्र बनाएका छन् ।
पछिल्लो समय मिटरब्याजीका नाइकेका रुपमा चिनिएका ललितपुरका महेशबहादुर सिंह र काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ पछि त्यहि शैलीमा टिर ब्यजमा पैसा लगानी गरेर छ र जग्गा हड्प्ने कममा ललितपुर इमाडेलका सुरेश मर्हजनको नाम अगाडि आउँन्छ ।
महर्जनले सिंह र श्रेष्ठको शैलीमा मिटर ब्याजमा पैसा लगानी गरे अदालतलाई भ्रममा पारी दर्जनौ सर्वसाधारण को धरबास बिल्लीबाठ पार्दे आएको प्रमाण आफुसंग रहेको जनप्रहार साप्ताहिकमा खवर छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
