काठमाडौं । रमा थापाको शब्द र संगीतमा म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनु र बिक्रमको स्वरमा ‘तिम्रो खबर फेसबुकमा पाए’ नाममा भिडियो सार्वजनिक भएको हो । गीतमार्फत गीतकार रमाले जस्तो सुकै पिडामा पतिलाई पत्नीले गर्ने माया, प्रेम र सहयोग देखाउन खोजेकी छन् ।
यु.वी. अनलाइन टिभीको प्रस्तुती रहेको भिडीयोमा मनु र बिक्रम स्वयमको अभिनय रहेको छन् भने रोशन घर्तीद्वारा सम्पादन गरिएको हो । म्युजिक भिडीयो आर जे फिल्म नामक युटिब च्यानल मार्फत सार्वजनिक भएको हो ।