• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ८ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ९ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ११ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ११ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १२ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १४ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १५ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १५ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

कोरोना भाइरस के हो ? कसरी बच्ने ? यसो भन्छन् डा. कल्याण

admin २०७६, माघ, १३

डा. कल्याण सुवेदी । कोरोना भाइरस आँफुमा फैलन नदिन अन्य रुघाखोकी दिने भाइरससंग जोगिने उपाय जस्तै उपाय गर्नुपर्छ । यस्तो भाइरस आफ्नो ठाउं नजिक फैलिएको थाहा भएपछि माक्स लगाएर हिड्ने, घर बाहिरको कुरा हातले छुने बित्तिकै साबुन पानीले हात धोई हाल्ने गर्नुपर्छ ।

यदि लक्षण देखा परेमा भिडभाडमा नजाने, बृद्ध, रोगी, बालबच्चा र गर्भवतीलाई अति आवश्यक नपरी घर बाहिर ननिकाल्ने, मिल्दासम्म बाहिर जाँदा लगाएको कपडा छुट्टै राख्ने र ति कपडा नधोई अरुलाई छुन नदिने । राम्रो diet गर्ने; अरुलाई नसरोस भनेर आंफुले खोक्दा मुख छोपेर खोक्ने । मिल्छ भने छुट्टै कोठामा बस्ने र अरुको नजिक नजाने ।

खाने भाँडाकुँडा आँफै माझेर सुकाउने, निको नहुँदासम्म वा उपचार बिधि नसकिंदासम्म छुट्टै बस्ने । आँफुलाई रुघाखोकी सुरु भएको र सामान्य रुघाखोकीले भन्दा ज्यादा गलाएको महसुस हुने बित्तिकै आँफु नजिकको स्वास्थ चौकी वा सरकारी अस्पतालमा फोन गरेर मात्र जाने । जाँदा माक्स लगाएर जाने ।

प्राय अधिकतम मामलामा संसारभर नै मानिस-मानिस बीच सर्ने भाइरसले स्वस्थ व्यक्तिको ज्यान लिंदैन तर अहिले फैलिएको कोरोना भाइरसले आफ्नै आनुवंशिक घटक परिवर्तन गरेर नयाँ जात बनाएको अवस्था हो । यो भाइरसको औषधि उपचार छैन । यसले पार्ने असर कम गर्न मात्र सकिन्छ ।

काठमाडौँमा यो भाइरस एउटा मानिसबाट अर्को ३/४ जनामा सर्यो भने यसलाई रोकथाम गर्न (नेपाल सरकारले केहि समय अघिको डेंगुलाई रोक्न देखाएको सक्रियतालाई आधार मान्दा) यो नेपालले थेग्न सक्दैन । त्रिभुवन विमानस्थलमा बाहिरबाट आउनेको 24 hrs health चेकजांच गर्ने ठाउं हेर्दा र सक्रियता हेर्दा उदेक लाग्दो छ । कोरोना भाइरस बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकि छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.