• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १९ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २० घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २१ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २१ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • २२ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १ दिन 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १ दिन 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

यी २ प्रकारका स्त्रीको अपमान गरे जीवनभर भइन्छ कंगाल

admin २०७६, फाल्गुन, २२

एजेन्सी । धेरै पटक मानिसहरुले तमाम कोसिस गर्दा पनि आफ्नो जीवनमा सफलता हासिल गर्न सक्दैनन । वास्तवमा यस्ता व्यक्तिहरुले कही न कही आफ्नो जीवनमा अन्जानमा भएपनि यस्ता गल्तीहरु गरेका हुन्छन्, जसको कारण उनीहरु पछुताउनु पर्ने हुन्छ । हिन्दु धर्म ग्रन्थमा दुई प्रकारका स्त्रीहरुले वरदान प्राप्त गर्ने कुरा उल्लेख गरिएको छ, जुन अनुसार यदि कुनै व्यक्तिले उनीहरुलाई नराम्रो नजरले हेर्यो भने जीवनमा असफलता हात पार्ने देखिन्छ । त्यस व्यक्ति हमेसा समस्याहरुले घेरिएर रहन्छ ।

१. पराई स्त्री
पराई स्त्रीको सम्बन्धमा हाम्रो पुराणमा एक कथा उल्लेख गरिएको छ, जस अनुसार कहिल्यै पनि पराई स्त्रीलाई नराम्रो नजरले हेर्नु हुदैन । उक्त पौराणिक कथा अनुसार, राक्षस कम्भालाई शिवजीको वरदान प्राप्त हुन्छ, जुन प्राप्त भएपछि कम्भा राक्षसले इन्द्रलाई पराजित गरी उनको सिंहासन खोसे । उदास भई इन्द्र दत्तात्रेय भएको ठाउँमा पुगे, तब उनले राक्षस कम्भालाई आफु भएको ठाउँमा बोलाए ।

जब राक्षस कम्भा त्यहाँ पुगे तब त्यहाँ देवी लक्ष्मी पनि विराजमान थिईन । कम्भा देवी लक्ष्मीको सुन्दरतामा मोहित भई उनलाई कैद गरे । त्यस पछि विष्णु क्रोधित भई इन्द्रलाई राक्षसलाई मारेर देवी लक्ष्मीलाई फिर्ता ल्याउन आदेश दिए । तब राक्षसले शिवजीको वरदान भएको घमण्ड गरे । त्यस समय भगवान विष्णुले भने कि जसले पराई स्त्रीको अपमान गर्छ, उसको सारा पुण्य काम नष्ट हुन्छ । पराई स्त्रीमा खराब नजर राख्ने वाला पनि पापको भागी हुन्छ ।

२. विधवा स्त्री
जस्तो पराई स्त्रीमा नराम्रो नजर राख्ने व्यक्ति पापको भागी हुन्छ त्यसरी नै विधवा स्त्रीमा गिद्दे दृष्टि लगाउने वाला पनि पापको भागी हुन्छ । यस्तो व्यक्तिले हरेक ठाउँमा विफलताको सामना गर्नुपर्छ, त्यसैले भूलेर पनि विधवा स्त्रीमा खराब नजर नराख्नुहोला ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.