दुर्गा प्रसाईले कोरोना उपचारको लागि आफ्नो अस्पतात नै सरकारलाई दिए
अहिले कोरोनको सन्त्रास विश्वभर फैलिरहेको सन्दर्भमा नेपालमा पनि त्यसको असरले लकडाउन गरिएको अवस्था छ । नेपालमा पनि कोरोना संक्रमित भेटिए संगै सरकारले संक्रमित हुन बाट जोगिनका साथै संक्रमितको पहिचान र उपचार सहज बनाउन लकडाउन गरिएको अवस्थामा दैनिक जीवन असहज भैरहदा बिभिन्न ठाउमा सुबिधा सम्पन्न कोरोना उपचार गर्ने ठाउको अभाव सरकारले महसुस गरिरहेको सन्दर्भमा झापामा संचालनमा रहेको बि एण्ड सी अस्पतालका संचालक एव निर्देशक दुर्गा प्रसाईले एक विज्ञप्ति निकालेर आफ्नो सुबिधा सम्पन्न बि एण्ड सी अस्पताल सरकारलाई कोरोना उपचार गर्नको लागि दिने घोषणा गरेका छन ।
जानकारी केन्द्र संग कुराकानी गर्ने क्रममा बि एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईले भने ” यो समय सरकारको आलोचना मात्र गर्ने समय हैन आफुले सकेको सहयोग पनि गर्नु पर्ने अवस्थामा मैले कोरोना उपचारको लागि आफ्नो अस्पताल दिने निर्णय गरेको हु बेलैमा सतर्क रहन सरकारका केहि कमिकमजोरी भए पनि अहिले सरकारले गरको प्रयास ठिक छ यो महामरिको समयमा सबैले सचेत रहनु पर्छ आवश्यक परेको खण्डमा म अस्पताल मात्र हैन मेरो सम्पूर्ण सम्पति देश र जनताको लागि सरकारलाई दिन तयार छु ”
यति बेला मनकारी प्रसाईको यो कार्य लाइ सबै तिर बाट प्रसंसा गरेको पाइएको छ भने अन्य अस्पताल संचालकले पनि प्रसाई बाट सिकेर सरकारलाई सहयोग गर्नु पर्ने बाताइएको छ देशमा संकट परेको समयमा प्रतेक नागरिक ले आफ्नो तर्फ बाट आफुले सकेको सहयोग गरे यति ठुलो माहामारी बाट मुक्त हुन सहयोग पुग्ने देखिएको छ ।
हेर्नु होस दुर्गा प्रसाई संग गरिएको प्रतक्ष्य कुराकानी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
