लम्जुङ्ग सुन्दरबजार न.पा.वडा न ८ रामदीमा राहत वितरण
जानकारी केन्द्र
२०७६, चैत्र, २४
लम्जुङ्ग , चैत्र २४ || लम्जुङ्ग सुन्दरबजार न.पा.वडा न ८ रामदी मा आर्थिक स्तर कमजोर भएका २४ घर धुरी लाई परिवार सङ्ख्याको आधरमा दैनिक उपभोग्य सामाग्री राहत स्वरुप बितरण गरियो | उक्त खाध्य सामाग्री नगरपालिकाले उपलब्ध गराएको थियो | जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा युवाहरुको सक्रियतामा राहत वितरण गरिएको हो |
अहिले सम्म लमजुङ्गमा कोरोना सक्रमित नदेखिए पनि यो संक्रमण बाट बच्न सथानीय तह बाट उच्च सतर्कत अपनाइएको बताईएको छ | स्थानीय युवा राम चन्द्र ढकालले जानकरी केन्द्र लाइ बताए अनुसार निम्न बमोजिम खाधन्य सामग्री वितरण गरिएको छ |

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
