योगी श्वास प्रविधि र ध्यान सहित हुन्जा योग अभ्यास गर्न जानिन्छ । तिनीहरू आराम र उर्जा व्यवस्थापनको महत्वका बारे सचेत पनि छन् । उनीहरुको मिलीजुली संस्कृति छ । मिलेर काम गर्ने र बसोबास गर्ने हुँदा खुशी छन् । खुशीले आयु लामो र स्वस्थ बनाएको छ । Photo Source: Kennethharperfinton
सय वर्ष कट्दा पनि स्वस्थ र फूर्तिला मानिस बसेका बस्तीको रहस्य
जानकारी केन्द्र
२०७६, चैत्र, २४
यिनीहरु सदावहार झै लाग्दछन् । उमेरभन्दा ३० वर्षले कान्छा देखिन्छन् । एक सय वर्ष मामुली बाँच्छन् । सय वर्ष कट्दा पनि फूर्तिला देखिन्छन् । यिनीहरु पाकिस्तानको हुन्जा जाति हुन् ।
हुन्जा उपत्यका उत्तरी पाकिस्तानको दुर्गम, प्राचीन क्षेत्रमा अवस्थित रहेको छ । स्थानीयहरूले आफ्नै खाना उत्पादन गर्ने गर्छन । पिउन र नुहाउनका लागि ताजा हिमनदीको पानी प्रयोग गर्छन् । कुनै पनि नजिकका शहरहरू वा व्यापारिक केन्द्रहरूबाट काटिएको या प्रशोधन गरिएको खाद्य पदार्थ खादैनन् । तरकारी, दूध, अन्न र फलफूल खान्छन् । विशेष गरी खुर्सानीले भरिएको आहार खान रुचाउँदैनन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
