वैशाख -२२,सोमबारको राशिफल
मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ –
जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ,आजको शुभ अंक २ रहेको छ ।
बृष– इ, उ, ए, ओ, बा, बि, बु, बे, बो –
महत्वपूर्ण अवसर गुम्न सक्नेछ, राजनीतिक कार्यमा बाधा आउनेछ , नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला ,आजको शुभ अंक ५ रहेको छ ।
मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, ह –
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ ,नाक तथा घाँटीमा समस्या आउला , मनमा प्रशन्नता हुनेछ, पारिवारिक कलह हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो –
राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ, बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ , अचल सम्पत्ति हात पर्ला , आजको शुभ अंक ५ रहेको छ ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे –
अधुरो काम पूरा हनेछ ,वैदेशिक कार्य अघि बढ्नेछ ,मौनता अपनाउनु राम्रो हुनेछ, पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या– टो, प, पि, पु, ष, ण, ठ, पे, पो –
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ,धार्मिक कार्य सफल रहनेछ, प्रेम सम्बन्ध कसिलो होला, आज तपाईका लागि रमाइलो दिन छ ,आजको शुभ अंक ८ रहेको छ ।
तुला– र, रि, रु, रे, रो, ता, ति, तु, ते –
आँटेको र ताकेको कार्य पुरा होला ,बोलीको प्रभाव पनि बढ्नेछ ,यात्रामा सावधानी अपनाउनु पर्नेछ ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु –
पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ,अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला , महत्वपूर्ण अवसर गुम्न सक्छ , आजको शुभ अंक ७ रहेको छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला ,केटा तथा केटी साथीबाटा टाढा रहनुहोला ,मनमा चिन्ता हुनेछ ,धार्मिक यात्राबाट आनन्द हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि –
शुभकार्यको चर्चा चल्नेछ ,राजनैतिक कार्यमा सफलता मिल्नेछ ,दिनको उत्तरार्ध सुखद् रहनेछ , निर्णयमा अडिक रहनुस् , आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द –
अभिभावकको आशीर्वाद मनन गर्नुहाेला, कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ , आजको शुभ अंक १० रहेको छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, च, चि –
धार्मिक यात्राको योग छ ,मनमा शान्ति मिल्नेछ, दाम्पत्य जीवन सुखमय हुनेछ, आर्थिक क्षेत्रमा सफलता मिल्ला , स्वास्थ्यमा गगबढी हुनेछ , आजको शुभ अंक १ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

