कोरोना भाइरस संक्रमणको शंका लागेमा यसरी सम्पर्क गर्ने
जानकारी केन्द्र
२०७७, जेष्ठ, ५
अहिले विश्व भरी कोरोना संक्रमणको त्रास दिन प्रतिदिन बडिरहेको अवस्थामा नेपालमा पनि कोरोना, कोभिड -१९ को संक्रमणका कारण मृत्यु हुन थाले पछि यसको त्रास यसको त्रास झनै बढिरहेको पाइएको छ यसै अवस्थामा मानसिक रुपमा समेत यसले असर पार्ने गरेको पाइएको छ आफु पनि आफु पनि संक्रमित छु कि भन्ने आशंका दिन प्रतिदिन बढिरहेको अवस्थामा यसको बारेमा उचित जानकारी कहाँ पाइएला भन्ने कौताहल हुन् सक्छ यहि सन्दर्भ लाइ मध्यनजर गरेर कोरोनको सन्दर्भ मा यहाँ यसरि सम्पर्क गर्न सकिने व्यवस्था नेपाल सरकारले गरेको छ

यसका साथै आफ्नो मोवईलमा हाम्रो स्वाथ्य भन्ने एप्लिकेसन डाउनलोड गरेर पनि जानकारी प्राप्त गर्न सकिन्छ

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
