• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

कतारमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी जानकारी

दोहा। कतारस्थित नेपाली दुतावासले कोरोना भाइरसको संकटबाट समस्यामा परेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक विज्ञप्त्ती जारी गर्दै कोरोना महामारीको कारण खाद्यान्न सहयोग आवश्यक पर्ने भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् दुतावासले जारी गरेको विज्ञप्ति
विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरुको समाधानका लागि राजदूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा नेपाली समुदाय र नेपाल सरकारसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको सबैमा विदितै छ ।

यसै सम्बन्धमा वर्तमान संकटको अवस्थामा राहत खाद्य सामग्री आवश्यक पर्ने नेपालीहरूलाई नेपाली राजदूतावास, गैह्रआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग वितरण गर्दै आएकोमा राहत वितरणमा हुनसक्ने दोहोरोपन हटाउन तथा राहत वितरण प्रक्रियालाई एकिकृत रूपमा छरितो तथा प्रभावकारी बनाउने उद्देश्यले यस राजदूतावासले मिति २२ मे २०२० देखि कोभिड १९ राहत वितरण प्रक्रिया समाप्त नहुँदासम्म कतारमा राहत वितरणको संयोजन तथा कार्यन्वयन गर्ने सम्पूर्ण जिम्मा गैह्रआवासीय नेपाली संघ कतारलाई दिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ । यो प्रक्रियामा राजदूतावासले संरक्षक र सहजकर्ताको भूमिका निभाउनेछ ।

यस परिप्रेक्ष्यमा देहायबमोजिम गर्ने गराउने व्यवस्थाका लागि राजदूतावास सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।

१. कतारमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूले राहत खाद्य सामग्रीको लागि गैह्रआवासीय नेपाली संघ कतारलाई यथाशक्य सहयोग गरिदिनुहुन तथा राहत वितरणका लागि स्वयंसेवीहरू उपलब्ध गराइदिनुहुन राजदूतावास हार्दिक अनुरोध गर्दछ । सहयोगकर्ता व्यक्ति वा संस्थाले चाहेमा दूतावासलाई समेत आफूले गरेक सहयोगको जानकारी दिन

सक्नुहुनेछ ।

२. आवश्यकता अनुरूप कतारी दाता संस्था वा व्यक्तिहरूबाट राहत खाद्य सामग्री प्राप्त गर्न राजदूतावासले गैह्रआवासीय नेपाली संघ कतार सङ्ग पनि समन्वय गरि सहजीकरण गर्नेछ ।

३. राहत खाद्य सामग्री भण्डारणका लागि राजदूतावासले आवश्यक सहयोग गर्नेछ ।

४. राहत सामग्री वितरणका लागि समन्वय गर्न राजदूतावासको तर्फबाट एकजना प्रतिनिधिलाई समावेश गरिनेछ ।

५. गैह्रआवासीय नेपाली संघ कतारले आवधिक रूपमा राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्नेछ । यसैगरी राहत खाद्यसामग्री प्राप्त गर्ने व्यक्ति तथा वहाँहरूलाई परेको समस्याको यथाशक्य उपलब्ध जानकारी सहितको नामावली दूतावासलाई पनि उपलब्ध गराउनेछ ।

६. यसरी प्राप्त समस्यासहितको सूचिको आधारमा राजदूतावासले नेपालीहरूलाई परेका विभिन्न समस्याका समाधानका लागि नेपाल र कतार सरकारका सम्बन्धित निकाय तथा रोजगारदाता वा अन्य सम्बन्धित पक्षहरूसँग समन्वय गर्नेछ ।

तसर्थ वर्तमान संकटका कारणले राहत खाद्य सामग्री आवश्यक पर्ने कतारमा रहेका नेपालीहरूलाई गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को फोन नं.74449592/50129900/70909722 इमेलः nrnancc.qatar2003@gmail.com मा सम्पर्क गर्नुहुन राजदूतावास अनुरोध गर्दछ ।

नेपाली राजदूतावास

दोहा, कतार

२०७७/०२/०९

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.