नवलपरासीको प्रतापपुरमा बैंकहरु सातामा तीनदिन खुल्ने ।
जानकारी केन्द्र
२०७७, जेष्ठ, २४
रबिन्द्र यादव / नवलपरासी पश्चिम । नवलपरासी पुश्चिमको प्रतापपुर गाउँपालिकामा बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् । कोरोना भाइरसका कारण सिर्जित असहज परिस्थिती र स्वास्थ्य जोखिमका कारण दैनिक संचालनमा समस्यामा रहेको सन्दर्भमा आवश्यक आर्थिक क्रियाकलापहरु तथा भुक्तानी प्रणालीलाई सहज बनाउनुपर्ने भन्दै खुलाइएको हो ।
गाउँपालिका भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु सातामा तीनदिन खोल्नका लागी गाउँपालिका स्तरिय बिपद् ब्यवस्थापन समितिले निर्णय गरेको हो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ का बैशाख ३१ गते एक ३६ बर्षिय पुरुषमा कोराना संक्रमित पुष्टि भएपछि सबै बैंक तथा वित्तीय संस्था खोल्मा असहजता भएको थियोे ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
