Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

गायिका एलिनाकाे फेरी भेट नहाेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, जेष्ठ, २५
गायिका  एलिनाकाे फेरी भेट नहाेला

विषेश गरी टिन एजरहरुकाे मनमा वस्न सफल गायीका एलिनाकाे नयाँ गीत “फेरी भेट नहाेला” सार्वजनिक भएकाे छ । रीकेश गुरुङ्गकाे शब्द संगितमा तयार भएकाे उक्त गितले युवा पुष्तामा बसेकाे मायापछिकाे बिछाेडकाे कथा बाेल्दछ ।

प्रय माया पिरतीकाे गित गाउने गायीका एलिना चाैहान कभर गितबाट नेपाली संगीत क्षेत्र प्रेबेश गरेकी थिईन । आफ्नाे आवाज केही फरक भएकाे कारणले दर्शकले उन्लाई धेरै माया र साथ दिएकाे बताउँछिन् ।

यस गीतबाट पनि दर्शकहरुकाे मन जित्नेमा उनी विश्वस्त रहेकाे कुरा बताईन । साधारण भिडीयाे बनेकाे उक्त गीतमा याेगेस दाहालले क्यामरा चलाएका छन् । यस भन्दा अघि आएका उन्काे गीतले कराेडाै भिउज बटुल्न सफल बनि सकेकाे छ ।

Top Changing Nepal

युट्युब सट्स