• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ओली-देउवा ‘गठबन्धन’

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच अघोषित गठबन्धन देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली र नेपाली काँग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री देउवाको अघोषित गठबन्धन पछिल्लो समय प्रकट रुपमै देखिन थालेको छ ।
१५ असारभित्र अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पारित गर्नुपर्ने अनिवार्य अवस्थाबीच ओली र देउवा झन् नजिकिएका हुन् । दुवै नेता एमसीसीको पक्षमा छन् । देउवाले एमसीसी कुनै हालतमा पारित गर्नुपर्ने अडान लिएर पार्टीबाट निर्णय गराउने भएका छन् । ओली पनि जुनसुकै हालतमा एमसीसी पारित गर्नुपर्ने अडानमा छन् ।

नेकपाभित्र ओलीइतरका अधिकांश सचिवालय सदस्य एमसीसीको विरोधमा छन् । यथास्थितिमा एमसीसी पारित गर्न नहुनेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको निकटता कतिपय राजनीतिक नियुक्ति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत लिएर हेरिएको छ । ओलीले देउवा कार्यकालमा राजदुत बनाएकाहरुलाई फिर्ता बोलाएकामा प्रतिभा राणालाई बोलाएनन् । देउवाकी सासु राणा जापानको लागि राजदुत छन् ।

देउवालाई ओलीले कतिपय राजनीतिक मुद्दामा अप्ठ्यारोमा पारेनन् । राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक परिषदमा नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जनका लागि ओलीले ल्याएको अध्यादेशमा देउवा खासै कडा रुपमा प्रस्तुत भएनन् । बरु नेकपाभित्र ओलीइतरको समुह कठोर बन्यो । ओली हटाउने प्रयास भइरहँदा देउवा भित्री रुपमा ओलीकै पक्षमा देखिए । सुदुरपश्चिमका नेकपाका स्थायी समिति सदस्य भीम रावल प्रमुख प्रतिपक्षी दलका नेताको शैलीमा ओलीविरुद्ध आक्रामक बन्दै आएका छन् । देउवा सत्ता साझेदार दलका नेता जसरी भुमिका निभाइरहेका छन् ।

देउवा अख्तियारमा एक आयुक्त आफ्ना मान्छे बनाउन चाहन्छन् । कतिपय संवैधानिक आयोगमा नियुक्तिमा हिस्सा चाहिरेका छन् । त्यसैले ओलीका अधिकांश कदममा सहयोगी बनेका छन् । एमसीसी पारित गर्न ओलीभन्दा देउवा अगाडि देखिदै गएका छन् । एमसीसी प्रकरणले देशमा कुनै राजनीतिक दुर्घटना भइहालेमा ओली देउवा एक ठाउँमा रहने देखिएको छ ।

देउवा ओली अघोषित गठबन्धन बन्नुमा प्रचण्डको भुमिकाले पनि काम गरेको छ । विगतमा देउवा प्रचण्डसँग मिलेर अगाडि बढेका थिए । तर, गत चुनावमा प्रचण्ड ओलीसँग नजिकिए । देउवालाई यसबाट ठुलो राजनीतिक झड्का लाग्यो । उनको नेतृत्वमा काँग्रेस पार्टीले नराम्रो हार व्यहोर्न पुग्यो । प्रचण्डले आफूलाई धोका दिएको देउवाले निकटस्थलाई भन्दै आएका छन् । त्यसकारण पनि उनी ओलीलाई नै सघाउने पक्षमा देखिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.