जेठ -२९, बिहिबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,पेट सम्बन्धि समस्या हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,लगानी क्षेत्रमा सफल भइनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,
यात्रा गर्दा विचार पुराउनु होला,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
साझे दारीको काममा संकट आउनेछ,भनसुनले गरेको काम बन्नेछ,आफ्नै विवेक ले काम गर्नु होला,घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,आजको शुभ अंक ११ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आफन्त बाट सहयोग हुनेछ,रमाइलो यात्रा हुनेछ,धार्मिक कार्यमा मन जाला,परिवारमा सामान्य विवाद हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,सामान्य चोट पटक लाग्ने योग छ ,दाजु भाई बीच मनमुटाव हुनेछ,शत्रुहरु परास्त हुनेछन,
आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,सोचाइ मा पर्दा मित्र हरु टाढिने छन्,मनमा कुरा खेल्नेछ,आजको शुभ अंक १० रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
पशुधन र जमिनबाट लाभ हुनेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,संगीतमा मन जानेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
तातो रिस गर्नाले काम बिग्रिनेछ,स्वास्थ्यमा समस्या आउने छ,खानपानमा विचार गर्नु होला, बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ, आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
गोपनीयतामा ख्याल गर्नु होला,लेनदेन आदिमा फाइदा हुनेछ,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,विवादमा परिने छ ,
आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बोलीमा विचार पुराउनु होला,संकल्प गरेको काम सफल हुनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
दैनिकी कार्यमा अबरोध आउनेछ,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,कुरा काट्नेहरु हुनेछन,यात्रा घातक बन्ने छ ,
आजको शुभ अंक ५ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
काम गर्दा अवरोध आउनेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,रिस लाइ काबूमा राख्नु होला,
आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

