जेठ- ३१, शनिबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
पहिलेको सफलताले पनि हौसला जगाउनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,भोज भतेरमा ख्याल गर्नु होला,आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,विविध काममा अवरोध आउनेछ,आफन्त बाट सहयोग हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,
आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
कुरा काट्नेहरु हुनेछन,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,साझे दारीको काममा संकट आउनेछ,मनमा कुरा खेल्नेछ,
आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,यात्रा गर्दा विचार पुराउनु होला,आर्धिक लेनदेनमा विवाद हुनेछ,आम्दानी बढ्ने छ, आजको शुभ अंक ४ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
सामान्य चोट पटक लाग्ने योग छ ,भौतिक रुपमा सफल भइनेछ,आफ्नै विवेक ले काम गर्नु होला,स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक १० रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
रिस लाइ काबूमा राख्नु होला,अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,परिवारमा रमाइलो गरि दिन बित्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,संकल्प गरेको काम सफल हुनेछ,दिन भरि दोधारमा बित्नेछ,विवादमा परिने छ , आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
झुटा आरोप लाग्न सक्छ,माता पिताको आशिर्वाद नै आजको दिन शुभ हुनेछ,बोलीमा विचार पुराउनु होला,मुद्दा मामिला परिनेछ, यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ८ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
गोपनीयतामा ख्याल गर्नु होला,शिक्षा क्षेत्रमा सफल हुनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ, दैनिकी कार्य सहज हुनेछ,शत्रुहरु हावी हुनेछन, आजको शुभ अंक ३ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
लेनदेन आदिमा फाइदा हुनेछ,व्यापार मा सफल भइनेछ ,मनमा कुरा खेल्नेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,खानपानमा विचार गर्नु होला, आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,पेट सम्बन्धि समस्या हुनेछ,परिवारमा सामान्य विवाद हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,भेटघाटमा बेस्ताता भइनेछ,शत्रुहरु परास्त हुनेछन,आजको शुभ अंक ११ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

