दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने
जानकारी केन्द्र
२०७७, जेष्ठ, ३१
काठमाडौँ , दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने भएको छ । दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने नेपाल प्रहरीले जनाएको हो ।
सरकारले लकडाउन सहज पर्ने निर्णय गरेसंगै सर्वसाधानणमा दुविधा पैदा भएको बेला नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाहीले दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने बताएका हुन् ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निजी सवारी साधानहरु संञ्चालन गर्ने दिने निर्णय गरेका थिए । सरकारले साइकल र मोटरसाइकलमा एक जना चालक मात्र रहने गरी चलाउन दिने निर्णय गरेको थियो ।
अन्य निजी सवारी साधानमा भने चालक सहित तीन जनासम्म सवार हुने गरी जोर बिजोरका संञ्चान गर्ने दिने निर्णय गरेको थियो ।मेरोलागानी/ Photo By : Mukund Kalikote
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
