• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ७ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ८ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ८ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ११ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ११ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १२ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १२ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • १३ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ३. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ६. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ८. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ९. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • १०. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

चौतर्फी विरोधपछि स्वदेश फिर्ताको लागि हवाई भाडा घटाइयो, नयाँ भाडा कति ? हेर्नुहोस्

admin २०७७, जेष्ठ, ३१

काठमाडौँ | विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फिर्ता ल्याउने प्रायोजनको लागि सामान्य अवस्थामा भन्दा तीन गुणाबढी हवाई भाडा तय गरेको भन्दै चौतर्फी विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडामा परिमार्जन गरेको छ ।

मन्त्रालयले बुधबार राती हवाई भाडा केहि घटाएर नयाँ भाडादर तय गरेको छ । मन्त्रालयले केही गन्तव्यको भाडादर भने यथावत नै राखेको छ ।

विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको नयाँ भाडादर (अमेरिकी डलरमा) यस्तो छ:

साउदीअरब (दमाम) – ५३० डलर (पहिलेको तुलनामा ६० डलर सस्तो)

साउदीअरब (रियाद) – ५६५ डलर (पहिलेको तुलनामा ६५ डलर सस्तो)

साउदीअरब (जेद्हा) – ६९० डलर (पहिलेको तुलनामा ८० डलर सस्तो)

जोर्डन – ७७५ डलर (पहिलेको तुलनामा ४० डलर सस्तो)

साइप्रस – ८३० डलर (पहिलेको तुलनामा ४५ डलर सस्तो)

जापान (नारिता) – ९३५ डलर (यथावत)

खार्तुन (सुडान) – ८९० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

फ्रयाङकफर्ट – ११९० डलर (पहिलेको तुलनामा ६५ डलर सस्तो)

लन्डन – यथावत

नयाँ दिल्ली – २०५ डलर (यथावत)

मुम्बइ – ३१० डलर (यथावत)

बैंगलोर – ३३५ डलर (यथावत)

बैंकक – ३९० डलर (यथावत)

कम्बोडिया – ५२० डलर

युएई (दुबइ) – ४५० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

युएई (आवुदाबी) – ४५० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

युएई (सारजाह) – ४५० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

माल्दिभ्स – ४८० डलर (पहिलेको तुलनामा २५ डलर सस्तो)

ओमन – ४६० डलर (पहिलेको तुलनामा ५० डलर सस्तो)

मलेसिया (क्वाललम्पुर) – ४६५ डलर (पहिलेको तुलनामा ५५ डलर सस्तो)

कतार (दोहा) – ४९० डलर (पहिलेको तुलनामा ५५ डलर सस्तो)

बहराइन – ४९० डलर (पहिलेको तुलनामा ५५ डलर सस्तो)

हङकङ – ५५० (यथावत)

कुवेत – ५१० डलर (पहिलेको तुलनामा ६० डलर सस्तो)

अष्ट्रेलिया (सिड्नी) – नयाँ थप १६१५ डलर

कोरिया (सोल) – नयाँ थप ८७५ डलर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.