दुइ चार साल पर्ख है सानु , ले बजार त’ताउदै : हेर्नुहोस भिडियो
जानकारी केन्द्र
२०७७, जेष्ठ, ३२
प्रदेशमा बसेर पनि गीत लेखन मा कलम चलाउदै आएका गीतकार दुर्गा प्रसाद कडरीया को अती नै मन छुने गीत” दुइ चार साल पर्ख है सानु ” भर्खरै मात्र उनकै आफ्नै युट्युब च्यानल मार्फत बजार मा आएको छ ! युएइ मा कार्यारत गीतकार को यो मिठो गीतलाई सङ्गीत र स्वर भने च्र्चित सङ्गीतकार सीएल शर्मा ले दीएका छन !
प्रसिद्ध एरेन्जर साहश शाक्य को म्युजिक एरेन्ज रहेको यो गीत लाई गुन्जन रेकर्डीङ स्टुडीयो मा रेकर्डीङ गरीएको हो ! छोटो समय मा नै धेरै दर्शक स्रोताहरु को मन जित्न सफल यो गीत ले सच्चीकै राम्रो बजार तताउने कुरा गायक तथा सङ्गीतकार सीएल शर्मा ले वताएका छन !
यस गीतको म्युजिक भिडियो पनि चाडै बजारमा आउने कुरा भने च्र्चित सङ्गीतकार सीएल शर्मा ले ई देउराली डटकम लाई बताउनु , भयो भिडियो हेर्नुस.
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

