‘नेपालमा अनिष्ट हुन्छ’ भनेर रुँदै अमेरिका उडे आदित्य
‘नेपाली गुगल बोइ’को उपमा पाएका अद्भूत बालक आदित्य दाहाल स्वास्थ्य उपचारका लागि बिहीबार अमेरिका उडेका छन् । उनकै आग्रह र सरकारको खर्चमा आदित्यलाई अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचारका लागि लगिएको हो ।
परिवारसँगै अमेरिका उड्नु अघि आदित्यले एक महिनाभित्रै नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका छन् । यद्यपी आफूलाई ठिक हुने वा नहुनेबारे भने उनले केही बताएनन् ।
निकट पारिवारिक श्रोतका अनुसार उनले अमेरिका उड्नु अघि लेखेर ‘एक महिनापछि आफू फर्किँदा नेपालमा आमूल परिवर्तन र अनिष्ट भइसक्ने’ भविष्यवाणी गरेका छन् । यद्यपी त्यो अनिष्ट कस्तो हो भन्ने उनले केही प्रष्ट्याएनन् ।
पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनले लेखेर आफ्नो कुरा बताउँदै आएका छन् । विद्यालयको अनुहारसमेत नदेखेका आदित्य नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान र जापानीज भाषामा दख्खल राख्छन् ।
अमेरिका उड्नुअघि त्रिभुवन विमानस्थलमा आदित्य रुँदै थिए ।
साझा पोष्ट बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
