असार -१, सोमबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
उधोग क्षेत्र मा लगानी बिस्तार गर्दा हुनेछ, समयले साथ दिनेछ,आफ्नै विवेकले काम गर्नु होला,गोपनीयतामा ख्याल गर्नु होला,
आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
व्यापारमा सफल भइनेछ ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,दिन भरि दोधारमा बित्नेछ,लेनदेन आदिमा फाइदा हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,पेट सम्बन्धि समस्या हुनेछ,भौतिक रुपमा सफल भइनेछ,शत्रुहरु परास्त हुनेछन,
आजको शुभ अंक ११ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आर्थिक क्षेत्रमा सफलतामा मिल्नेछ, रोजगारीमा राम्रो अवसर मिल्नेछ,कुरा काट्नेहरु हुनेछन,सामान्य चोट पटक लाग्ने योग छ ,
आजको शुभ अंक २ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
मन मिल्ने साथी भाई सगं भेटघाट हुनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,आर्धिक लेनदेनमा विवाद हुनेछ,मनमा कुरा खेल्नेछ,आजको शुभ अंक ९ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
समय ले साथ दिनेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,शिक्षा क्षेत्रमा सफल हुनेछ,दैनिकी कार्य सहज हुनेछ,मनमा कुरा खेल्नेछ,आजको शुभ अंक ७ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
सहयात्री ले साथ छोड्ने छन्, बोलीमा बिचार गर्नु होला,रिस लाइ काबूमा राख्नु होला,परिवारमा रमाइलो गरि दिन बित्नेछ, आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
समयले साथ दिनेछ,महत्व पूर्ण काम मा सफल भइनेछ,माता पिताको आशिर्वाद नै आजको दिन शुभ हुनेछ,आफन्त बाट सहयोग हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सवारी साधन किन बेचमा सफलता मिल्नेछ,संकल्प गरेको काम सफल हुनेछ,मुद्दा मामिला परिनेछ,स्वास्थ्यमा समस्या आउने छ,
आजको शुभ अंक १ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
झुटा आरोप लाग्न सक्छ,धार्मिक कार्य मान जानेछ,विविध काममा अवरोध आउनेछ,यात्रा गर्दा विचार पुराउनु होला,विवादमा परिने छ,
आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
विवादिद काम बन्नेछ,झुटा आरोप लाग्न सक्छ,बोलीमा विचार पुराउनु होला,तातो रिस गर्नाले काम बिग्रिनेछ,खानपानमा विचार गर्नु होला, आजको शुभ अंक ८ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ, भेटघाटमा बेस्ताता भइनेछ,
आजको शुभ अंक ३ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

