साउदीबाट नेपाल फर्कने सूचीमा परेका २२३ जनाको नाम सार्वजनिक (नामावलीसहित)
जानकारी केन्द्र
२०७७, असार, २
असार २, काठमाडौँ । साउदी अरेबियामा समस्यामा परेर स्वदेश फर्कन चाहनेहरुको प्राथमिकताक्रम अनुसार पहिलो सूची सार्वजनिक भएको छ । साउदी स्थित नेपाली दुतावासले स्वदेश फर्कन प्राथमिकतामा परेका २ सय २३ जनाको नाम र पासपोर्ट नम्बर सहित सूची सार्वजनिक गरेको हो ।
साउदीबाट जुन १८ अर्थात् असार ४ अगते पहिलो उडान हुँदैछ । हिमालयन एयरलाईन्सबाट नेपालका लागि हुने उडानको हवाई भाडा १७ सय ४४ साउदी रियाल तोकिएको छ ।
उडान तालिका अनुसार प्राथमिकताक्रममा परेका सबै जनाले कोभिड -१९ नेगेटिभको प्रमाणपत्र साथमा संगै राख्नुपर्ने दुतावासले जनाएको छ । कोभिड -१९ को प्रमाणपत्र सकभर आफै कार्यरत रहेको कम्पनीमार्फत गर्न नभए आफुलाई पायक पर्ने वा तोकिएको स्थानमा गएर परिक्षण गर्न सकिने दुतावासले जनाएको छ ।
हेर्नुहोस् प्राथमिकतामा परेकाहरुको नामावली
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य







