• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

मन्त्रि लाल बावु पण्डित को हुन ? के गरे ? र के गर्दै छन् ?

अहिलेका निकै चर्चित मन्त्रि लाल बावु पंण्डितले देशमा राम्रो काम गरेर सवै तिरबाट वाहि वाहि पाइरहनु भएको छ र उहाँको कामको छिट फुट बाहेक सबै तिर बाट प्रशंसा भैरहेको छ। अखिरको को हुन लाल बवु पंण्डित ? उनले के गरे ? र के गर्दै छन ?
नेपाल सरकारका सामान्य प्रशासन मन्त्रि लाल बावु पंण्डितको जन्म २०१५ साल मंसिर १९ गते सर्लाहीको धनगडा ६ मा भएको हो ।
उहाँले काठमाण्डौंको थापाथली क्याम्पसमा मेकानिकल ईन्जिनियरमा सर्टिफिकेट लेभलसम्मको अध्ययन गर्नु भएको छ भने जेल जीवनवाटै प्राइवेट पब्लिक एडमिनिस्टेसक्मा डिप्लोमा गर्नु भएको छ। उहाँको परिवारमा दिदि, दाइ, श्रीमती र छोरी हुनुहुन्छ उहाँले बालाजु यन्त्रशाला काठमाण्डौँमा जागिर खानु भयो भने २०३५/३६ सालको मजदुर अन्दोलनमा सहभागि भएर राजनितिक यात्रा सुरू गर्नु भएको थियो । उहाँ अन्दोलनकै क्रममा पटक पटक जेल पर्नु परेको थियो । उहाँ भुमिगत र पुर्ण कालिन पार्टि कार्यकर्ताको रूपमा मोरङमा ७ वर्ष बस्नु भएको थियो । २०४५ /४६ को आन्दोलन पछि प्रजातन्त्र अयो र २०४८ सालमा मोरङको क्षेत्र नम्बर ३ बाट उम्मेद्वार भएर चुनाब जित्नु भयो।२०५१ सालको चुनाबमा भने पराजित भएको थियो । वि. स. २०५६ मा पनि चुनाब जित्नु भयो । वि .स २०६४ को संविधानसभाको निर्वाचनमा समानुपातिबाट सभासद हुनु भयो । त्यति वेला अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार समितिको सभापति बन्नु भएको थियो । पंण्डितले २०७० सालमा चाहिं चुनाव लड्नु भएको थिएन । अहिले नेपाल सरकारको सामान्यप्रशासन मन्त्रि हुनुहुन्छ । नेपालको संविधानअनुसार सपथखाएकोले त्यसै अनुरूप काम गर्ने वताउदै अउनु भएका मन्त्रि पंण्डितले राष्ट्रसेवक कर्मचारीले डिभी, पिआर र ग्रिनकार्ड लिन नपाउनेगरी कानुन बनाउन सफल हुनु भयो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई अर्थ मन्त्रालयबाट ८० लाख रुपैयाँ आयो, नयाँ गाडी किन्नु भनेर । तर मन्त्री पण्डितले त्यो रकम लिनुभएन । उल्टै आफ्नो मन्त्रालयबाट साढे ३ करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गर्नुभयो । मन्त्री पद छोडेपनि आफु सामान्य नागरिक सरह सार्वजनिक गाडीमा चढ्ने बताउनु भएको छ । नेपालमा बसि विदेशी ग्रिन कार्ड, पीआर कार्ड लिनेमाथी कारवाही गर्ने प्रतिबद्धता गर्नु भएको छ। मन्त्री र सांसदलाई विदेशी नागरिकता पिआर लिन प्रतिवन्ध लगाउने कानुन पनि निर्माणको प्रक्रियामा छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
आज तराईमा हर्षोल्लासका साथ होली मनाइँदै
हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.