भारत-चीनबीचको भिडन्तमा गोली चलेको थिएन
जानकारी केन्द्र
२०७७, असार, ३
भारत र चीनबिचको सीमा विवाद हिंसात्मक हुदै गएको छ। दुवै पक्षबीच गलवान क्षेत्रमा सोमबार राति करिब दुई घन्टासम्म भएको भिडन्तमा कुनै गोली भने नचलेको जनाइएको छ । राति दुवै पक्षबीच ढुंगामुढा र हातपात मात्र भएको बुझिएको छ। लाईन अफ कन्ट्रोलमा करिब ४० वर्षपछि पहिलो पटक भारतिय सैनिकको ज्यान गएको जनाइएको छ ।
उक्त झडपमा एक कर्णेल दर्जाका अधिकृत र दुई जवानको पहिचान सार्वजनिक गरिएको छैन । सम्बन्धित परिवारलाई पनि केहि जानकारी दिइएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई घटनाको विस्तृत जानकारी दिइसकेको छ । चीनले समते यस विषयमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। झडप भएपश्चात पनि वार्ता भने निरन्तर चरम बद्ध रुपमा बढ्ने बुझिएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
