असार -४, बिहीबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
बोलीमा सुधार गर्नु होला,गरि रहेको काममा विरोध आउन सक्छ,सहयात्रीले साथ छोड्ने छन्,पुरानो साथी भाई सगं भेटघाट हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
दैनिकी आहारविहारमा सचेत रहनुहोला,बोल्दा बिचार पुराउनु होला,मनमा कुरा खेल्नेछ,खानपानमा विचार गर्नु होला,समयले साथ दिनेछ,आजको शुभ अंक ११ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
मानसिक पिडा बढ्ने तथा विरोधीहरु ले झुटा आरोप लाग्न सक्छ,सह मित्र संग चनाखो रहनु होला,दैनिकी कार्य सहज हुनेछ,घरायसी खर्च बढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
सत्यको बोध नहुदा धोका पाइनेछ,सामान्य चोट पटक लाग्ने योग छ ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,
आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
विविध कार्यमा अवरोध आउनेछ,आफन्त संग चनाखो रहनु होला,मन भित्रको कुरा खुलेर राख्दा राम्रो अबसर प्राप्त हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
घमण्ड त्याग गर्नु होला,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,विवीध काममा अवरोध आउनेछ,आफ्नै विवेकले काम गर्नु होला,आजको शुभ अंक ८ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
खेल क्षेत्रमा सफल भइनेछ,अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,मौन बस्दा राम्रो हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,
आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
परिवारको किचलोले गर्दा आर्थिक क्षेत्रमा ठुलो असर पर्नेछ,स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
मान सम्मान मिल्नेछ, समयले साथ दिनेछ नविन कार्यमा सफल भइनेछ,धार्मिक कार्य मान जानेछ,भौतिक रुपमा सफल भइनेछ,
आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आफूभन्दा ठुला मान्ने गुन्ने कुरा सुनाले धेरै काम बन्नेछ,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,समयले साथ दिनेछ, आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
घर बाहिर निस्कदा चनाखो हुनुहोला,पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सामान चोरी हुनेछ, हराउन सक्छ,दिन भरि दोधारमा बित्नेछ,मुद्दा मामिला परिनेछ,खानपिनमा विचार पुराउनु होला,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ५ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

