• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मन्त्रिमण्डल पुर्नगठनको तयारी, क-कस्को पद धरापमा

काठमाडौं, ५ असार ।नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले १५ असारभित्र निर्णायक मोड लिने भएको छ । एकपछि अर्को विवाद आइरहँदा यसपटक अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने नगर्ने विवाद बल्झेको छ ।एमसीसीको विवादमा देशभित्र मात्र नभई बाह्य शक्तिको समेत भुमिका देखिएको छ । यसको टुंगो लाग्दा ठुलै कम्पन आउने देखिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले आन्तरिक व्यवस्थापनलाई अस्त्रका रुपमा तयारी गरेका छन् । विशेषगरी जिम्मेवारी बाँडफाँड गरेर कुरा मिलाउने रणनीति ओलीको छ ।

ओली र प्रचण्ड दुवैले सरकारमा रहेका केही मन्त्रीहरुलाई नरुचाइरहेको अवस्था छ । यसअघि मन्त्रिमण्डल पुर्नगठन गर्दा कामको समिक्षा गरी फेरि निर्णय लिन्छु भनी ओलीले भनेकै थिए । उनले मन्त्रिमण्डल फेरबदल गरी लेनदेनको तयारी समेत गरेका छन् । अर्का अध्यक्ष प्रचण्डको पनि यस्तै चाहना छ ।

मन्त्रि बनेपछि आफ्नै कोटाबाट गएकाहरुले आफूलाई चुनौती दिएको प्रचण्डको बुझाई छ । उनी गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्टको ठाउँमा अरुलाई पठाउन चाहिरहेका छन् । बादलले कठिन अवस्थामा प्रचण्डलाई साथ दिएनन् । भट्टले त चुनौती नै दिए । कारण थियो प्रचण्डले सुदुरपश्चिम गृहक्षेत्र भएका भीम रावललाई साथ दिनु ।

बादलले पनि यन मौकामा प्रचण्डलाई साथ दिएनन् । ओलीलाई हटाउन खोज्दा बादलको समर्थन देखिएन । मेलम्चीको पानी काठमाडौंमा साउनमा झारेर जस लिन लागेकी विना मगरलाई हटाउने चाहना ओलीको छ । तर, बिना मगर प्रचण्डकी बुहारी भएकाले सजिलो भने छैन । यसअघि पनि विनालाई हटाउन खोज्दा ओलीको केही जोर चलेन । नारायणकाजी श्रेष्ठ निकट शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पनि विकल्प खोज्न खोजिएको छ । तर, उनी निकै चामरा मन्त्री मानिन्छन् । पोखरेललाई हटाउन नदिन श्रेष्ठ लाग्न सक्छन् ।

कृषिमन्त्री घनश्याम भुषाललाई सरकारमा जाँदा झन् पीडा थपिएको छ । आलोचनामा रमाउने मन्त्री भुषाल काम गर्न कठिन रहेछ भन्न थालेका छन् । उनी आफै सरकार छाड्न पाए हुन्थ्यो जस्तो गर्न थालेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन दबाब बढेको छ । देश नै टाट पल्टने अवस्था बनेपछि अपजस बोक्नुपर्ला भनेर उनी एशियाली विकास बैंकको जागिर खान खुट्टा उचालेर बसेका छन् । असारभरि कर उठाउन नसके ठुलै संकट निम्तन सक्छ । त्यसैले मन्त्री खतिवडा तनावमा छन् । उनको रक्तचाप पनि बढ्न थालेको छ । बजेट ल्याउन्जेल बस्छु भनेकाले मात्र ओलीले राखेका हुन् । सांसद नभएकाले पनि उनी पदमा रहिरहन साउनपछि संविधानले दिनेछैन ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सरकारमा रहने वा नरहने बामदेवको निर्णयमा भर पर्छ । बामदेवलाई उपप्रधानमन्त्री सहित आकर्षक मन्त्रालयको प्रस्ताव छ । तर, उनले अस्वीकार गरेका छन् । राजनीति न हो मानिदिए भने पोखरेल हट्नुपर्ने हुनसक्छ । तर, गोतम मन्त्री बन्दा संवैधानिक बाधा आउन सक्छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विवादमा मुछिएका छैनन् । उनी ओलीका प्रीयपात्र भएकाले पनि पदमै रहनेछन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विवादमा पारिएका छन् । उनी पनि हेरफेरमा बिदा हुनसक्छन् । योगेश भट्टराई मन्त्री भएको लामो समय भएको छैन । उनी यथावत रहने सम्भावना छ । पदमा अर्याल सिमा नक्शाको विषयले चर्चामा छिन् । उनी हटिनहाल्ने बुझिएको छ ।

वनमन्त्री शक्ति बस्नेत दुई वर्षभन्दा बढी मन्त्री भइसकेकाले फेरबदलमा पर्न सक्छन् । भौतिकमन्त्री वसन्त नेम्वाङबाट प्रधानमन्त्री ओली खुशी छन् । उनले कोरोना महामारीबीच पनि काठमाडौंको सडक चिल्लो पारिदिए । कानुनमन्त्री शिवमाया तुम्वाहाम्फे मन्त्री भएको केही महिनामात्र भएको छ ।

हृदयश त्रिपाठी र रामेश्वर राय यादव मन्त्री भएको लामो समय भएको छैन । तर, मन्त्रिमण्डल पुर्नगठनमा उनीहरु पनि अप्ठ्यारोमा पर्नसक्छन् ।-File Photo

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.