मुकेश अम्बानीको सम्पत्ति बढेपछि बने विश्वका नवौं धनी
जानकारी केन्द्र
२०७७, असार, ९
एजेन्सी, ९ असार । भारतका सर्वाधिक धनी मुकेश अम्बानी विश्वका नवौं धनीको सुचीमा उक्लिएका छन् । रिलायन्स इन्ड्रस्टिचका मालिक अम्बानीका सम्पत्ति बढेर साँढे ६४ अर्ब डलर पुगेको ब्लुमबर्ग बिलियनरी इन्डेक्सले जनाएको छ ।
अम्बानीले रिलायन्स डिजिटल टेक्नोलोजी आर्म र जिओ प्लेटफर्ममा साँढे १६ अर्ब लगानी बढाएपछि उनी विश्वको दश धनीभित्र परेका हुन् । एशियाबाट अम्बानीमात्र विश्वका धनीभित्र पर्दछन् । यसलगत्तै अम्बानी एशियाका सर्वाधिक धनी भएका छन् ।
रिलाइन्सले तेल र ऊर्जामा समेत ठुलो लगानी गरेको छ । उनले जिओ प्लेटफर्मलाई इन्टरनेटको हस्ती बनाउँदै गुगल र अलिबाबालाई समेत चुनौती दिने ठानिएको छ ।-Photo Source: Agency
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
