ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित ११ हजार नाघे
जानकारी केन्द्र
२०७७, असार, ११
काठमाडौं, १० असार । नेपालमा कोरोना भाइरसको ठुलो संख्यामा संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ११ हजार नाघेको छ । यसको औपचारिक जानकारी साँझ नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले जानकारी गराउनेछ ।
यसैगरी हिजो एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाका संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै कुल संक्रमित संख्या २५ पुगेको छ ।
यसअघि हिजो कुल संक्रमित १० हजार ७ सय २८ पुगेको थियो । कुल संक्रमितमध्ये एक हजार ९४ महिला र ९ हजार ६ सय ३४ पुरुष थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
