• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ९ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ९ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ३. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ५. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • ६. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ७. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ८. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ९. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • १०. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

भारत र चीनका सैनिक भिडन्तका लागि तयारी अवस्थामा

admin २०७७, असार, १२

जेन्सी, १२ असार । भारत र चीनबीच युद्धको सम्भावना बढेको छ । लदाखको गलवान क्षेत्रमा दुवै देशको सैनिक भिडन्तको अवस्था तयारी अवस्थामा रहेसँगै युद्धको सम्भावना बढेको हो । दुवै देशले स्थल, वायु र जल सैनिकलाई एलर्ट राखेको खबर आएको छ ।

गलवानको यसअघि भिडन्त भएको क्षेत्रमा चीनले ठुलो संख्यामा सैनिक र सैन्य उपकरण तयारी अवस्थामा राखेको तस्बिर सार्वजनिक भएको छ । स्याटलाइट तस्बिरमा चीनको ठुलो संख्यामा सैन्य उपस्थिति देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उक्त स्थान विवादित भुमि हो जसलाई भारत र चीन दुवैले दाबी गर्दै आएका छन् ।

भारतले चिनियाँ सेनाको गतिविधिप्रति गम्भीरता देखाउँदै विगतको सम्झौता पालना गर्न भनेको छ । विवादित क्षेत्रमा सैन्य गतिविधि नगर्ने सम्झौताको पालना नगरे उत्पन्न परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिएको छ । भारतको विदेश मन्त्रालयले बिहिबार साँझ विज्ञप्तिमार्फत् हालको परिस्थितिले सम्बन्ध विकासको वातावरण बिगार्ने समेत भनेको छ ।

भारत चीन सिमाको डेढ किलोमिटर भारतीय क्षेत्र भित्रसम्म चिनियाँ सेना प्रवेश गरी पूर्वाधार निर्माण गरेको भारतीय रक्ष विज्ञहरुको भनाई रहेको छ । यसले त्यहाँ युद्धको खतरा बढाएको छ । कुनैपनि बेला भिडन्तको सम्भावना रहेको छ ।

चीनले दश हजार भन्दा संख्यामा गलवान उपत्यकाको क्षेत्रमा सैनिक परिचालन गरिसकेको छ । भारतले पनि ३० हजारभन्दा बढी सैनिक पुर्याएको खबर छ ।

चीनले रणनीतिक मार्ग नै रोकिने गरी सैनिक परिचालन गरेको भारतको आरोप छ । कतिपय भारतीय भुमिमा चिनियाँ सैनिक पसेको खबरहरु आइरहेका छन् जसलाई चीनले आफ्नो दाबी गरेको छ ।

चीनले पाकिस्तान नियन्त्रित काश्मिरको कतिपय भुभागमा समेत कब्जा जमाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । द्रुत गतिमा पाकिस्तान शासित काश्मिर र गिलगिट बलतिस्तानको महत्वपूर्ण भुभागमा कब्जा जमाएको भनेको छ ।-Photo Source: Agency

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.