Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

युवाले अस्पतालको बेडमा सुतिरहेकी महिलालाई किस गर्न खोजेपछि..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, १२
युवाले अस्पतालको बेडमा सुतिरहेकी महिलालाई किस गर्न खोजेपछि..

काठमाडौं । अस्पतालको बेडमा सुतिरहेकी महिलालाई किस गर्न खोजेको आरोपमा एक युवक समातिएका छन् । विराटनगर ७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा विरामी कुरुवा बसेकी महिलालाई ‘किस’ गर्न खोज्ने युवक समातिएका हुन् ।

मोरङ कटहरी गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय सुरजकुमार मण्डल समातिएका हुन् । बुधबार राति करिब साढे ३ बजे महिलालाई अभद्र व्यवहार गर्न खोजेपछि ती युवकलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

युवकलाई अभद्र व्यवहार अन्तर्गत म्याद थपी थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

Top Changing Nepal

युट्युब सट्स