क्वारेन्टाइनमानै एकअर्का बिच यौ-न सम्पर्क सुरु गरेपछि सार्वजनिक भयो यस्ताे भिडियो… हेर्नुहाेस्
कोरोनाभाइ’रसको संक्र’मण भएको आ’शंकामा विश्वभरका कैयौं देशले संदिग्धहरुलाई क्वारेन्टाइनमा राख्ने गरेका छन् । यसैक्रममा एउटा अचम्मको घ’टना बाहिरिएको छ । युगाण्डामा सरकारले बनाएको क्वारेन्टाइन सेन्टरमा राखिएका संदिग्धहरुले त्यहीँ यौ’’नलीला सुरु गरेपछि सरकारले उनीहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको छ ।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी क्वारेन्टाइनमा राखिएकाहरुले एक अर्कासँग शा’रीरिक स’म्बनध राख्न सुरु गरेका छन् । युगाण्डाको स्वास्थ्य मन्त्रालयका स्थायी सचिव डियाना अटविनेका अनुसार उनलाई यस्तो ट्रेण्डले कोरोनाभाइ’रस रोक्ने प्रयास सबै बेकार हुने चिन्ता छ ।
उनका अनुसार क्वारेन्टाइनमा राखिएका सन्दिग्धहरुले आफ्नै पार्टनरसँग नभइ सोही सेन्टरमा भेटिने अर्का विपरित लिं’गीसँग यौ’नलीला सुरु गरेका हुन् । द गार्डियन नाइजेरियाका अनुसार अटविनेले भनिन् ‘युगाण्डाका नागरिक कोरोनाभाइर’सको ख’तराको विषयमा ग’म्भीर छैनन् । क्वारेन्टाइनमा बसिरहेका कैयौं संदिग्धहरुले से’क्सुअल अफेयर चलाइरहेका छन् ।
हामीले उनीहरुलाई जहाँ राखेका छौं उनहिरु त्यहाँका अरु कोठाहरुमा गइरहेका छन् । अटविनेका अनुसार यही कारण केहीलाई १४ दिन बितिसकेपछि पनि क्वारेन्टाइनमै राखिएको छ । मानिसहरुको आवतजावत रोक्नको लागि क्वारेन्टाइन सेन्टरमा सुरक्षा अधिकारीहरु पनि तैनाथ गरिएका छन् संकटमा बैंकहरूको दायित्व यतिबेला मलुक जनस्वास्थ्य संकट तथा धेरै जटिल र बहुतहको आर्थिक संकटबाट गुज्रिएको छ।
खोजसंग्रह बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
