असार – १८ बिहीबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
धेरै बोल्ने बानीले काम बिग्रिनेछ,काम गर्दा विवादमा परिनेछ,आफन्त संग चनाखो रहनु होला,किनमेल गर्दा सजक रहनु होला,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक ६ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी काममा सचेत रहनुहोला,आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
स्वास्थ्यमा समस्या आउनेछ,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
विरोधीहरु बढ्नेछन् ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ,काम गर्दा मतभेत हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
मन मिल्ने साथी संग भेट हुनेछ,सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
काम बिग्रिन सक्छ,बोलीमा विचार गर्नुहोला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,आजको शुभ अंक ७ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
भिड भाड़ बाट बच्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,झुटो आरोप लाग्न सक्छ,काम बिग्रिन सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आफु भन्दा ठुला सगं सल्लाह सुझाव नलि गरेको काम बिग्रिनेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, आजको शुभ अंक १ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

