सामसुङले चार वटा स्मार्टफोनको मूल्य घटायो (मूल्य सूचीसहित)
काठमाडौं | सामसुङले आफ्नो चार वटा स्मार्टफोनहरुको मूल्य कम गरेको छ । सामसुङ ग्यालेक्सी नोट १० लाइटसामसुङले पहिले रु. ६७,५९९ रहेको ग्यालेक्सी नोट १० लाइटको मूल्य घटाएर रु. ५८,९९९ मूल्य तोकेको छ । पुरानो मूल्यमा ८,६०० छुट दिएको सामसुङले जनाएको छ । ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामेरा, 6.7″ SAMOLED डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४,५००mAhब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधा सहित १२८ जीबी स्टोरेजरहेको छ ।
ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घट्यो
सामसुङले कम्पनीले ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घटाएको छ । अब ए७१ को मूल्य रु. ४९,९९९ कायम गरिएको छ । यसमा रहेको उत्कृष्ट 16.95cm (6.7″) Infinity-O sAMOLED+डिस्प्लेले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट ६४एमपी क्यामेराले तस्विरहरु जीवन्त खिच्छ ।
ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९
ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९ कायम गरिएको छ । ग्यालेक्सी ए५१ मा रहेको 16.40cm (6.5″) Infinity-O sAMOLED डिस्प्लेमा आकर्षक भिडियो क्वालिटी देख्न सकिन्छ । साथै, द्धडःए त्तगबम क्यामेराबाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ ।
ग्यालेक्सी ट्याव ए१०.१ मा क्यासब्याक अफर
ग्यालेक्सी ट्याव ए१०.१ मा कम्पनीले रु. २,००० क्यासब्याक अफर ल्याएको छ जसकारण यसको मूल्य अब रु. ३२,२९९ कायम भएको छ । यसमा रहे को 25.54cm (10.1″) FHD डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त रहेको छ ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
