हिन्दु धर्मका समर्थक र प्रहरीको झडपमा परी पाँचजना घाइते
जानकारी केन्द्र
२०७२, श्रावण, १२
ईटहरी–१ स्थित हिन्दु धर्मगुरु ईटहरी–१ बस्ने श्रीनिवास आचार्यसमेतका प्रदर्शनकारीले हिन्दु राज्यको माग राखी आन्दोलन गरिरहेको अवस्थामा मंगलबार प्रहरीसँग झडप हुँदा ४ जना प्रहरी कर्मचारी र १ जना प्रदर्शनकारी गरी ५ जना सामान्य घाइते भएका छन् । घाइतेको स्थानीय समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर १ जना प्रदर्शनकारी तथा झडपको क्रममा ४ प्रहरी कर्मचारी घाइते भएका थिए । साथै प्रदर्शनकारीले ना.१ ग ४८५ नम्बरको प्रहरीको वानटनको सिशा फुटाई क्षति पुर्यारएका छन् ।
उक्त स्थानमा थप प्रहरी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिइएको प्रहरी ले जनाएको छ । श्रीनिवास आचार्यसहित ४ पुरुष २ महिला गरी ६ जना प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
