असार- ३०,मंगलबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
बोलीको गलत अर्थ लाग्नाले पारिवारिक विवाद बढ्ने छ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,लेनदेनमा विवाद हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
स्वाथ्यमा समस्या हुनाले यात्रा गर्दा विचार गर्नु होला,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, आर्थिक क्षेत्रमा सफल भइनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,बोलीमा सुधार गरि गोपनीयतामा ख्याल गर्नुहोला,शारीरिक मानसिक पिडा हुनेछ,परिवारमा विवाद हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आर्थिक अभावले गर्दा पारिवारिक विवाद बढ्ने छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,बोलि वचनमा सुधार गर्नु होला,
आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ,
आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
कृषि,दाजु भाइ बिचमा मन मुटाव हुनेछ,शत्रुहरु हावी हुनेछन,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,
आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्,अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ,आर्थिक क्षेत्रमा सफल हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
गलत समाचारले गर्दा मान–सम्मानमा आघात पुग्नेछ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,चुनौतीभित्र अवसर खोज्ने समय छ,खेलकुद क्षेत्रमा सफल भइनेछ,समयले साथ दिनेछ ,आजको शुभ अंक ३ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
यात्रा गर्दा विचार गर्नु होला अप्रिय घटना हुनसक्छ,स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,सामान चोरि हुने हराउने योग छ,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
स्वार्थमा लोभिने हुदाँ झुटो आरोप लाग्न सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सत्य वचन तथा दरिलो अडानले गर्दा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन निकै मेहनत गर्नु पर्नेछ,आजको शुभ अंक ७ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

